सब-ईन्जिनियर राईकाे निधनमा पाँचखपन नगरपालिकाले दियाे शाेक बिदा - साझाकुरा
शनिबार, असार ३०, २०८१

सब-ईन्जिनियर राईकाे निधनमा पाँचखपन नगरपालिकाले दियाे शाेक बिदा


editor@sajhakura October 5, 2023

संखुवासभा पाँचखपन नगरपालिकाले नगरपालिकामा कार्यरत सब- ईन्जिनियर हिमाल राईकाे असामयिक निधनप्रति गहिराे दुख ब्यक्त गर्दै नगरपालिका र माताहतका वडा कार्यालयहरुमा शाेक विदा दिने घाेषणा गरेकाे छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेसमान सिं राईद्वारा हस्ताक्षरित सुचना मार्फत सब-ईन्जिनियर राईकाे निधनमा असाेज १९ गते शुक्रबार शाेक बिदा दिईएकाे जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *