सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो - साझाकुरा
सोमवार, असार ३२, २०८१

सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो


admin September 28, 2023

सुनको भाउ आज एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ । यसैरि आज चाँदीको भाउमा पनि गिरावट आएको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि ब्यवसायि महासंघको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *