सुनको मूल्यमा एकै दिन दुई हजार बृद्धि - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

सुनको मूल्यमा एकै दिन दुई हजार बृद्धि


editor@sajhakura July 17, 2024

श्रावण २
आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजारले बृद्धि भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर डेढ लाखको नजिक पुग्दै नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा
आज भने १ लाख ५० हजारमा कारोबार भैरहेको संघको भनाई छ ।

चाँदीको मूल्यमा पनि तोलामा २० रुपैयाँले बृद्धि आजएको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको संघको दावी

Leave a Reply

Your email address will not be published. Required fields are marked *