२५ दिनमा विपदबाट ७४ जनाको मृत्यु - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

२५ दिनमा विपदबाट ७४ जनाको मृत्यु


editor@sajhakura July 8, 2024

गएको जेठ २८ गते मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङलगायत मनसुनजन्य विपदका कारण मृत्यु हुनेकाे संख्या ७४ जना पुगेको छ ।

विपदका कारण काठमाण्डौमा एक , कोशीमा १८ , मधेसमा तीन जना, बागमतीमा चार , गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णाली र सुदूरपश्चिममा चार चार जना गरी ७४ जनाको मृत्यु भएकाे प्रहरीले जनाएको छ । यस्तै दर्जन बढि बेपत्ता र एक सयकाे हाराहारिमा घाइते भएकाे गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *