६ महिनापछि नासाले पठाएका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

६ महिनापछि नासाले पठाएका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए


admin September 4, 2023

अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन नासा को स्पेसएक्स क्रू–सिक्स का अन्तरिक्ष यात्रीहरु ६ महिनापछि सकुशल पृथ्वीमा फर्कन सफल भएका छन् ।

आज बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित रुपमा उनिहरु अवतरण गरेका नासाले उल्लेख गरेको छ ।
अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, यूएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेद्याएभ सकुशल उत्रिएका हुन् ।
उनीहरु छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *