मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते "खाँदबारी रन" मा सहभागि बनाैं । - साझाकुरा
मङ्लबार, कार्तिक २०, २०८१

मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।


editor@sajhakura October 6, 2023

“पर्यटन प्रवर्धन,खाँदबारी रन”

नेपालीहरुको महान चाड दशैं तथा तिहारको शुभकामना आदनप्रदान गर्दै यहि असोज २८ गते आईतवार घटस्थापना दिन

१ बिभागिय पुरुष टिम,
२ खुल्ला पुरुष टिम
३ खुल्ला महिला टिम गरि तिन वटा बिधामा

दौडको रुट ( प्राविधिक समस्या आएमा परिवर्तन हुने छ ।)
-बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल
-खुल्ल पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल र -खुल्ला महिला टिमका लागि खाँदबारी १ टुडिखेलबाट खाँदबारी ३ स्थीत लहरेबर पुगि पुन लबिङ्ग हिलको मार्ग हुँदै खाँदबारी टुडिखेल आईपुग्नुपर्ने

(प्रतियोगिहरु १८ वर्ष माथिको रहने छ । साथै ४० वर्ष उमेर भन्दा माथिकोले दौड पूरा गरेमा सम्मान गरिनेछ । )

पुनश्च ईच्छुक सहभागिहरुले नाम टिपाउन सक्नुहुनेछ । सहभागिहुनलाई शुल्क लाग्ने छैन ।

सम्पर्क खाँदबारी युथ क्लबको कार्यालय खाँदबारी १ पसल टोल बन्दै गरेको अस्पताल अगाडि
फोन नम्बर ०२९५६०५०० कार्यालय समय भित्र १० बजे देखि ५ बजे सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *