प्रजातन्त्र दिवसको रिपोर्टिङ गर्न टुँडिखेल पुगेका पत्रकारहरूलाई प्रवेशमा निषेध गरिएको छ ।
फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई प्रहरीले प्रवेश नदिएको हो ।
गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रवेश नदिएपछि पत्रकारहरूले ‘क्यामेरा डाउन’ गरेका छन् ।
पत्रकारहरूले विरोध गर्दै क्यामेरा डाउन गरेका हुन् ।
श्राेत: हाम्राकुरा डट कम