रास्वपाका महामन्त्री मुकुल ढकाल अव सााधरण सदस्य मात्रै - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

रास्वपाका महामन्त्री मुकुल ढकाल अव सााधरण सदस्य मात्रै


editor@sajhakura July 9, 2024

असार २५
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकाल साधारण सदस्य मात्रै रहने भएका छन् ।
रास्वपाको मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री तथा प्रवक्ताबाट हटाउँदै साधारण सदस्य मात्रै कायम राख्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनीष झाले ढकाललाई साधारण सदस्य मात्रै कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको जानकारी दिए ।

यता रास्वपा नेता ढकालले भने आफु रवी लामिछानेको क्लवबाट मात्रै निश्कासित भएको प्रतिकृया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *