ट्याक्टर दुर्घटनामा दुईकाे मृत्यु - साझाकुरा
मङ्लबार, माघ ७, २०८२

ट्याक्टर दुर्घटनामा दुईकाे मृत्यु

editor@sajhakura September 18, 2024
  1. संखुवासभा असाेज २
    संखुवासभाको मकालु गाउँपालिका वडा नं. ३ स्थित नेता भीर नजिकै भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
    बुधबार बिहान खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्याक्टर भिरबाट खसेको हो ।
    खाँदबारी नगरपालिका ८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनका अनुसार ट्याक्टर भिरबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।

श्राेत:हेर्ने चित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *