संखुवासभाका स्थानीय तहको प्रतिवद्धताः सञ्चार नीति जतिसक्दो चाँडो लागु हुन्छ
संखुवासभा जेष्ठ ७
संखुवासभाका सबै स्थानीय तहहरुमा जतिसक्दो चाँडो सञ्चार नीति लागु हुने भएको छ । जिल्लाका जनप्रतिनिधिहरूले सञ्चार नीति बनाउन प्रतिबद्धता जनाएका छन् ।
बुधबार सदरमुकाम खाँदबारीमा पत्रक...