समाचार Archives - Page 61 of 77 - साझाकुरा
शनिबार, माघ ४, २०८२

समाचार

टाेल बिकास संस्थाद्वारा बाद्यबादन सामग्रि हस्तान्तरण
समाचार, समाज

टाेल बिकास संस्थाद्वारा बाद्यबादन सामग्रि हस्तान्तरण

खाँदबारी १ स्थित ढाेलबाजे र पसल गाउँ टाेल बिकास संस्थाले २०८० सालको देउसी भैलो कार्यक्रमबाट उठेको रकमबाट मन्दिरलाई बाद्यबादन सामग्रि प्रदान गरेका छन् । गएकाे तिहारमा खेलिएकाे देउसि भैलाेबाट संकलित ३० हजार रकमबाट जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको प्रभावेश्वर शिवालय मन्दिरका लागि आवश्यक १ थान स्पिकर, मादल १ थान, १ थान खैजडी, १ थान झ्याली झ्याम्टा लगायतका सामाग्रीहरु प्रदान गरिएकाे ढाेलबाजे टाेल बिकास संस्थाका अध्यक्ष सुरेन शाक्यले जानकारी दिए । बेदपाठ, चण्डीपाठ, सत्यनारायण, तुलसीपूजा, समग्र हवन कार्यक्रमको अवसर पारेर बिहिबार मन्दिर व्यवस्थापन समिती अध्यक्ष उत्तम दाहाललाई उक्त सामग्रिहरु हस्तान्तरण गरिएको शाक्यले बताए ।...
विज्ञापन व्यवसायी शाक्य सम्मानित
समाचार

विज्ञापन व्यवसायी शाक्य सम्मानित

विज्ञापन व्यवसायी उजय शाक्य प्रतिष्ठित इसीआई इन्नभोटिभ मार्केट अफ् द इयर बाट २०२३ बाट सम्मानित भएका छन् । यो अवार्ड डिसेम्बर ७ मा चीनको वुहानमा आयोजना भएको इसीआई फेष्टिभलले आयोजना गरेको गाला इभेण्टमा प्रदान गरिएको थियो । कार्यक्रममा दक्षिण एशियाको एक अभियन्ताको रुपमा आफ्नो परिचय बनाइसकेका शाक्यलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । उनले डेटाद्वारा सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा विश्वका विभिन्न १३ राष्ट्रका प्रतिनिधि भेला भएर विकासका विभिन्न आयाममा छलफल गरेका थिए । यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो । ...
खाँदबारी युथद्वारा तार ब्यबस्थापन
समाचार

खाँदबारी युथद्वारा तार ब्यबस्थापन

खाँदबारी नगर क्षेत्रभित्र जथाभावि झुण्डिएका तार ब्यवस्थापनका लागि खाँदबारी युथ क्लबले सकृयता बढाएकाे छ । नेपाल टेलिकम, विभिन्न केवल नेटवर्क र ईन्टरनेट सेवा प्रदायकहरुले बिजुलिकाे पाेललाई लक्षित गरि झुण्ड्याएका तारले खाँदबारीकाे साैन्दर्य कुरुप बनाएकाे थियाे । अब्यवस्थित तारहरुका कारण यातायातका ठुला साधन र वारुण यन्त्र (दमकल) संचालनमा समस्या भएकाे अवस्थामा खाँदबारीका युवाहरुकाे संस्था खाँदबारी युथ क्लबले तार ब्यबस्थापनकाे अभियान संचालन गरेकाे हाे । केही महिना अघि देखि तार ब्यवस्थापनमा खटिरहेका युवाहरुले अहिले खाँदबारी ३ सुमन चाेक देखि खाँदबारी १ दुरसंचार डाँडासम्मकाे अब्यवस्थित तार हटाईसकेका छन् । युवाहरुले तार ब्यवस्थापनका लागि देखाएकाे सकृयताकाे अहिले सिंगाे नगरबासिले प्रशंसा गरेका छन् । तार ब्यवस्थापनका लागि खाँदबारी नगरपालिकाले समेत सहकार्यकाे प्रतिबद्धता जनाएकाे क्लबका महासचि...
प्रयाेग बिहिन तार हटाउँदै खाँदबारी युथ
समाचार

प्रयाेग बिहिन तार हटाउँदै खाँदबारी युथ

खाँदबारी नगर क्षेत्रभित्र जथाभावि झुण्डिएका तार ब्यवस्थापनका लागि खाँदबारी युथ क्लबले सकृयता बढाएकाे छ । नेपाल टेलिकम, विभिन्न केवल नेटवर्क र ईन्टरनेट सेवा प्रदायकहरुले बिजुलिकाे पाेललाई लक्षित गरि झुण्ड्याएका तारले खाँदबारीकाे साैन्दर्य कुरुप बनाएकाे थियाे । अब्यवस्थित तारहरुका कारण यातायातका ठुला साधन र वारुण यन्त्र (दमकल) संचालनमा समस्या भएकाे अवस्थामा खाँदबारीका युवाहरुकाे संस्था खाँदबारी युथ क्लबले तार ब्यबस्थापनकाे अभियान संचालन गरेकाे हाे । केही महिना अघि देखि तार ब्यवस्थापनमा खटिरहेका युवाहरुले अहिले खाँदबारी ३ सुमन चाेक देखि खाँदबारी १ दुरसंचार डाँडासम्मकाे अब्यवस्थित तार हटाईसकेका छन् । युवाहरुले तार ब्यवस्थापनका लागि देखाएकाे सकृयताकाे अहिले सिंगाे नगरबासिले प्रशंसा गरेका छन् । तार ब्यवस्थापनका लागि खाँदबारी नगरपालिकाले समेत सहकार्यकाे प्रतिबद्धता जनाएकाे क्लबका महास...
अर्बुदकाे २२ औ जिल्ला सभा सम्पन्न
समाचार

अर्बुदकाे २२ औ जिल्ला सभा सम्पन्न

नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला साखा संखुवासभाकाे २२ औ जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएकाे छ । शाखा अध्यक्ष कृष्णराज शाक्यकाे सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएकाे हाे । जिल्ला सभालाई सम्बाेधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लाे समय नेपालमा क्यान्सर राेग तिब्र गतिमा फैलँदै गएकाले सुर्तिजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयाेगकाे बिषयमा जनचेतना जगाउन आवश्यक भएकाे धारणा राखेका थिए । कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले धुम्रपान मध्यपान र शुर्तिजन्य पदार्थकाे प्रयाेगमा कमि ल्याउन जनचेतनामुलक कार्यक्रमकाे आवश्यकता रहेकाेमा जाेड दिए । यसैबिच अर्बुद राेग निवारणकाे क्षेत्रमा लामाे समय कृयाशिल मेनुका श्रेष्ठले क...
मोटरसाईकल दुर्घटनामा फुर्पु छिरिङ लामाको मृत्यू
समाचार

मोटरसाईकल दुर्घटनामा फुर्पु छिरिङ लामाको मृत्यू

भोटखोलाबाट खाँदबारी आउँदै गरेको मोटरसाईकल मकालुमा दुर्घटना हुँदा भोटखोला गाउँपालिका २ रुकुमाका फुर्पु छिरिङ लामाको मृत्यू भएको छ । मकालु गाउँपालिका स्थित फ्याक्सिन्दा उकालो (हेदाङ्ना मुनी) मोटर साईकल दुर्घटना हुँदा कान्छा लामा भनिने फुर्पु छिरिङकाे मृत्यू भएको हो । लामा युवा संघ नेपाल संखुवासभाको निवर्तमान सहसचिव रहेको नेकपा एमालेका नेता वाङ्दावी भोटेले जानकारी दिनुभयो । लामा मोटर साईकल चालकको पछाडी बसेका थिए । दुर्घटनामा माेटर साईकल चालक भने सकुशल रहेकाे बताईएकाे छ । मृत्तकको शव अहिले नुमबाट खाँदबारी ल्याउने तयारी भईरहेको समेत नेता भोटेले जानकारी दिनुभयो । श्राेत: नागरिक चासाे डट कम...
अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न
समाचार, स्वास्थ्य

अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न

नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला साखा संखुवासभाकाे २२ औ जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएकाे छ । शाखा अध्यक्ष कृष्णराज शाक्यकाे सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएकाे हाे । जिल्ला सभालाई सम्बाेधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लाे समय नेपालमा क्यान्सर राेग तिब्र गतिमा फैलँदै गएकाले सुर्तिजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयाेगकाे बिषयमा जनचेतना जगाउन आवश्यक भएकाे धारणा राखेका थिए । कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले धुम्रपान मध्यपान र शुर्तिजन्य पदार्थकाे प्रयाेगमा कमि ल्याउन जनचेतनामुलक कार्यक्रमकाे आवश्यकता रहेकाेमा जाेड दिए । यसैबिच अर्बुद राेग निवारणकाे क्षेत्रमा लामाे समय कृयाशिल मेनुका श्रेष्ठले क...
अन्तर्राष्ट्रिय मानवअधिकार दिवस संखुवासभामा
समाचार

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस संखुवासभामा

मानव अधिकार तथा शान्ति समाज संखुवासभाले आज ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाएको छ । भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ भन्ने मूल नारासहित बिश्वभर आज यो दिवस विविध कार्यक्रमका साथ मनाउँदै आएको छ । यसै अवसरमा मानव अधिकार तथा शान्ति समाज संखुवासभाले सदरमुकाम खाँदबारीमा लोकतन्त्रको प्राण, सुशासन र सद्भाव बिषयक नागरिक सम्बाद कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ । संम्बाद कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सदस्य निर्मला गुरुङ्ग, , शाखाका पदाधिकारी र सदस्यहरुका साथै नेपाल पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी, उपाध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा केन्द्रिय सदस्य निर्मला गुरुङ्गले मानव अधिकार लोकतन्त्रको न्युनत्तम आधार भएकाले मानव अधिकारको सुनिश्चितताले मात्र लोकतन्त्रको बलियो हुने धारणा राखेकि थिईन् । ...
संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन
समाचार, समाज, स्वास्थ्य

संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन

साझाकुरा डट कम खाँदबारी सम्बाददाता संखुवासभा खाँदबारीमा रहेकाे समृद्ध बहुउद्देश्यीय सहकारी संस्थाले बजारको सडकहरु सरसफाई गर्ने अभियान संचालन गरेकाे छ । खाँदबारी नगरपालिकाको कार्यालयले संकल्प गरेको सुन्दर नगरकाे परिकल्पनालाई थप टेवा पुर्याउन संस्थाले बजारको सडकहरु नियमित रूपमा सरसफाइ गर्ने तैयारी गरेकाे संचालक मनिश श्रेष्ठले जानकारी दिए। संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाले आ-आफ्ना घरको आगनकाे सरसफाई गर्न घरधनिहरुकाे सक्रिय सहभागिताकाे अपेक्षा गरेकाे श्रेष्ठले बताए । अहिले याे सरसफाई अभियान खाँदबारी ३ सुमन चाेकबाट बरुण क्याम्पस सम्म संचालन गरिने जनाईएकाे छ । संस्थाद्वारा घाेषित सरसफाई अभियान चाँडैनै खाँदबारी ९ तुम्लिङटारमा समेत संचालन गरिने संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष बिजय तामाङ कालधनले बताए । सहकारिमा आबद्ध युवाहरुले ल्याएकाे सरसफाई अभियानकाे अहिले चाैतर्फ...
पाेखरी पार्कमा मुर्ति (भिडियाे )
भिडीयाे, समाचार, समाज

पाेखरी पार्कमा मुर्ति (भिडियाे )

संखुवासभाकाे खाँदबारी स्थित पाेखरि पार्कमा गाैतमबुद्ध सहित देवी देउताकाे मुर्ति स्थापना गरिएकाे छ । आज बिहान एक कार्यक्रमकाे आयाेजना गरि खाँदबारी नगरपालिका र पाेखरी टाेल बिकास संस्थाले गाैतम बुद्ध , दुर्गा माता, किराँतेश्वर महादेब र हनुमानकाे मुर्ति पतिस्थापन गरेकाे हाे । मुर्ति राख्नु अगाडि खाँदबारी चाँदनी चाेकस्थित शिवालय मन्दिर र पुर्वकाे प्रशिद्ध तिर्थस्थल मनकामना मन्दिरमा प्राण प्रतिष्ठान गरिएकाे खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्माण कार्कीले बताए । मुर्ति प्रतिस्थापन कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की लगायत सुरक्षा प्रमुख र स्थानीय बासिन्दाकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख महेश थपलियाले धार्मिक सहिष्णुहता कायम राख्दै धार्मिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी नगरपालिकाले मुर्...