समाचार Archives - साझाकुरा
बिहिबार, माघ २, २०८२

समाचार

निर्वाचन सम्पन्न गर्न सबैको दायित्वः डिआईजि घिमिरे
समाचार, समाज

निर्वाचन सम्पन्न गर्न सबैको दायित्वः डिआईजि घिमिरे

पौष २४ कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी बिनोद घिमिरेले घोषित निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सबैपक्षको सामुहिक योगदान आवश्यक भएको बताउनु भएको छ । संखुवासभा मकालु गाउँपालिकाको हेदाङनामा निर्माण भएको ईलाका प्रहरी कार्यालय उद्घाटनका क्रममा संखुवासभा आईपुग्नुभएका डिआईजि घिमिरेले आज बिहान पत्रकार संगको संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारको प्रमुख प्राथमिकतामा रहेको फागुन २१ को निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताउनु भएको हो । शान्तिपुर्ण र भयरहित वातावरणमा घोषित निर्वाचन सम्पन्न गरि देशलाई निकास दिन यतिवेला सबैको दायित्व भएकोमा जोड दिँदै संञ्चार जगतको भुमिका महत्वपुर्ण हुने धारणा राख्नुभएको थियो । पत्रकार भेटघाटमा आफ्ना बिचार राख्दै नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले परिवर्तित समयमा...
आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
अर्थ/व्यापार, मनोरन्जन, समाचार

आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

पाैष १५ ल्हाेसारकाे अवसरमा सेकाहा सामुदायिक बिकास क्लब खाँदबारी ४ सेकाहाले पाैष ११ देखि १५ सम्म ऐतिहाँसिक महाेत्सवकाे आयाेजना गरेकाे छ । महाेत्सवकाे समापन कार्यक्रममा चर्चित गायक धिरज राई लगायतका कलाकारबाट साँगितिक प्रस्तुति दिने कार्यक्रम रहेकाे छ । महाेत्सवका अवसरमा विभिन्न खेलकुद प्रतियाेगितामा सहभागिहरुलाई पुरस्कार वितरणकाे कार्यक्रम समेत राखिएका छन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो ...
खाँदबारी–४ मा सेकाहा महोत्सवकाे तैयारि पुरा
अर्थ/व्यापार, मनोरन्जन, समाचार

खाँदबारी–४ मा सेकाहा महोत्सवकाे तैयारि पुरा

सङ्खुवासभा, ८ पुष सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना हुने भएको छ । “पुस ११–१५ खाँदबारी–४ सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ” भन्ने नारासहित महोत्सव पुस ११ देखि १५ गतेसम्म पाँच दिन चल्नेछ । आज सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले महोत्सवलाई भव्य र सभ्य बनाउन मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए । महोत्सवमा स्थानीय घरेलु तथा कृषि उत्पादनहरूको प्रदर्शनी रहनेछ । कार्यक्रमअन्तर्गत सेकाहा रंगशालाको उद्घाटन, जग्गादाताहरूलाई सम्मान, अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता तथा स्थानीय र राष्ट्रियस्तरका चर्चित गायक–गायिकाद्वारा बृहत् सांगीतिक ...
छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टनको उपाधी प्रविण र जानकीलाई
खेलकुद, समाचार

छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टनको उपाधी प्रविण र जानकीलाई

संखुवासभा, पाैष ६ सुरेन शाक्य, जिल्ला व्याडमिन्टन संघ संखुवासभाद्वारा आयोजना तथा नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठान संखुवासभाको प्रायोजन आयोजित छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टन प्रतियोगिताकाे उपाधि प्रबिण श्रेष्ठ र जानकिबल्लभले हात पारेका छन् । खाँदबारी नगरपालिका१, घिमिरेगाउँ स्थित सोमनाथ घिमिरे स्मृति कभर्ड हलमा २०८२ साल पौष ३ देखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रविण श्रेष्ठ र जानकी बल्लभको जोडीले मुनुहाङ गुरुङ र राज बिक्रमको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हाे। विजेता जोडीले नगद रु. ३५,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जोडीले नगद रु. २०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका राजेन्द्र श्रेष्ठ र अ...
संखुवासभाको खाँदबारीमा आजबाट नर बहादुर बिष्णुमायाँ श्रेष्ठ जिल्ला स्तरिय खुल्ला ब्याडमिण्टन प्रतियाेगिता शुरु
खेलकुद, समाचार

संखुवासभाको खाँदबारीमा आजबाट नर बहादुर बिष्णुमायाँ श्रेष्ठ जिल्ला स्तरिय खुल्ला ब्याडमिण्टन प्रतियाेगिता शुरु

संखुवासभा पौष ३ संखुवासभाको खाँदबारीमा आजबाट नर बहादुर बिष्णुमायाँ श्रेष्ठ जिल्ला स्तरिय खुल्ला पुरुष डवल ब्याडमिण्टन पुरुष प्रतियोगिता शुरु भएको छ । खाँदबारी स्थीत सोमनाथ घिमिरे स्मृती बभर्ड हलमा आजबाट शुरु भएको प्रतियोगिता पौष ५ गते समापन हुनेछ । १९ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार ट्रफि मेडल र प्रमाणपत्र, दितिय हुने टिमलाई रु २० हजार ट्रफि मेडल र प्रमाणपत्र तथा तृतिया हुने टिमलाई रु ५ हजार ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक जिल्ला ब्याडमिण्टन संघ संखुवासभाले जनाएको छ । जिल्ला ब्याडमिण्टन संघ संखुवासभाका अध्यक्ष संजिव श्रेष्ठको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा आज प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख आतिथी नगर प्रमुख महेश थपलियाले जिल्ला ब्याडमिण्टन संघले खेल क्षेत्रको ...
आयाेगद्वारा नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक पाैष ३
राजनीति, समाचार

आयाेगद्वारा नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक पाैष ३

निर्वाचन आयोगले ‘ नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ भन्ने नाराका साथ आयाेगले स्रोत पुस्तिका तयार पारेकाे हो । स्रोत पुस्तिकाकाे सात वटा परिच्छेदकाे पहिलो परिच्छेदमा लोकतन्त्र र संविधान, दोस्रोमा चुनाव तथा राजनीतिक दलसम्बन्धी व्यवस्था समावेश छ । तेस्रो परिच्छेदमा चुनावी प्रणाली, विभिन्न तहका चुनाव र समावेशिता, चौथो परिच्छेदमा निर्वाचन चक्र, मतदान प्रक्रिया, नोटा (नो भोट) र मतगणना प्रकृयाबारे जानकारी दिइएको छ । पाँचौँ परिच्छेदमा निर्वाचन व्यवस्थापन गर्ने निकाय र सम्बद्ध कानुन, छैटौँ परिच्छेदमा निर्वाचन आचारसंहिता, यसको पालना, अनुगमन र पर्यवेक्षण सातौँमा निर्वाचनका सरोकारवाला, नागरिकको अधिकार–कर्तव्य, शिक्षकको भूमिका तथा निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमण सम्बन्धी विषय...
सेकाहा महोत्सव आयोजना हुने
अर्थ/व्यापार, समाचार

सेकाहा महोत्सव आयोजना हुने

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा ऐतिहासिक सेकाहा महोत्सव आयोजना हुने भएको छ । ‘पौष ११–१५ खाँदबारी–४ सेकाहा जाऔं, ऐतिहासिक सेकाहा महोत्सवलाई भब्यताका साथ मनाऔं।’ भन्ने नारासहित ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना गरेको हो । महोत्सवलाई भब्य र सब्य मनाउन मुल आयोजक समितिका साथै विभिन्न उपसमितिहरु गठन गरि तीव्र रुपमा तयारीमा जुटेको सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले बताए । महोत्सवमा सेकाहा रंगशाला उद्घाटन तथा जग्गादाताहरुलाई सम्मान, अन्तरपालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका चर्चित गायकगायिकाद्धारा बहृत साँगितिक कार्यक्रम प्रस्तुती, पर्यटकीय क्षेत्र सेकाहा गाउँको अवलोकन, पर्यटन प्रवद्र्धन तथा होमस्टे अवलोकन, विभिन्न जातजातिहरुको साँस्कृतिक झाँकी प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, जिल्लाभरका गुरुङ जातिहरु भेला ल्ह...
अर्बूदको २४ औं जिल्ला सभा सम्पन्न
समाचार, स्वास्थ्य

अर्बूदको २४ औं जिल्ला सभा सम्पन्न

संखुवासभा मंशिर २९ नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाको २४ औं जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएको छ । कृष्णराज शाक्यको सभापतित्व तथा समाजसेवी युवा नेता दीपन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला सभामा समाजसेवी रमोद श्रेष्ठ, नेपाल मानव अधिकार तथा शान्ति समाज संखुवासभाका अध्यक्ष लोकदर्शन शाक्य, फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष सुजन बज्राचार्य, खाँदबारी नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ बिशिष्ठ अतिथीका रुपमा रहनुभएको थियो । कार्यक्रममा प्रमुख आतिथी दीपन कुमार श्रेष्ठले क्यान्सर रोग प्राणघातक रोगका रुपमा फैलँदै गएको र यसबाट बच्ने उपायका बारेमा आवश्यक जनचेतना नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परिरहेको प्रशंग उल्लेख गर्नूभएको थियो । कार्यक्रममा बिशिष्ठ अतिथी समाजसेवी रमोद श्रेष्ठले समयमा क्यान्सर रोगको परिक्षण नहुँदा लाखौं करोडौं रुपैयाँ उपचारम...
जिल्ला अस्पताल संखुवासभाद्वारा सराेकारवालासंग छलफल
समाचार, स्वास्थ्य

जिल्ला अस्पताल संखुवासभाद्वारा सराेकारवालासंग छलफल

संखुवासभा स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता अन्तर्गत जिल्ला अस्पताल संखुवासभाले सराेकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयाेजना गरेकाे छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजनितिक दलका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेकाे थियाे । जिल्ला अस्पतालले प्रवाह गरिरहेकाे स्वास्थ्य सेवा, थप गुणस्तर अभिबृद्धिका लागि चालिनुपर्ने कदम लगायतका बिषयमा व्यापक छलफल गरिएकाे थियाे । अन्तर्गत जिल्ला अस्पताल संखुवासभाले सराेकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयाेजना गरेकाे छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजनितिक दलका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, सञ्चारकर्मी तथा स्वास्...
महाधिवेशन प्रतिनिधीको निर्वाचनका सम्पुर्ण तैयारी पुराः बिवेकका साथ सम्हाल्लिएर मतदान गर्न जिल्ला निर्वाचन संयोजक दाहालको आग्रह
राजनीति, समाचार

महाधिवेशन प्रतिनिधीको निर्वाचनका सम्पुर्ण तैयारी पुराः बिवेकका साथ सम्हाल्लिएर मतदान गर्न जिल्ला निर्वाचन संयोजक दाहालको आग्रह

संखुवासभा मंशिर १२ नेकपा एमाले संखुवासभाको महाधिवेशन प्रतिनिधी छनौटको सम्पुर्ण तैयारी पुरा भएको जनाएको छ । सनिवार जिल्लाका दस वटै पालिकामा नेकपा एमालेले निर्वाचन मार्फत ११ औं महाधिवेशनका लागि प्रतिनिधी छनौट गर्दैछ । ६ जना महाधिवेशन प्रतिनिधीका लागि १८ जनाको उम्मेदवारी परेको कार्यालय सचिव झलक बुढाथोकीले बताए । १३ गते बिहान देखि दिउँसो ३ बजे सम्म मतदानको समय तोकिएको छ । ३०८२ मध्ये २८८० संगठित सदस्यहरुले मतदान मार्फत महाधिवेशन प्रतिनिधी चयन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाृचन संयोजक शान्ति कुमार दाहालले जानकारी दिए । भोली सनिवार हुने निर्वाचनले तीन महिला प्रतिनिधी उम्मेदवार मध्ये मतदान मार्फत २ जना महिला प्रतिनिधी र खुल्ला तर्फ १२ जना उम्मेदवार मध्ये ३ जना, त्यसैगरि तीन जना युवा मध्ये एक जना महाधिवेशन प्रतिनिधिको चयन गर्ने निर्वाचन संयोजक दाहालले जानकारी दिए । दलित महिला प्रतिन...