अज्ञात समुहले दल्याे ब्यवसायि दुर्गा प्रसाईंलाई कालोमोसो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।
काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्।
उक्त होटलमा पत्रकार सम्मेलन सकेर बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो किन र कसले दलेकाे हाे भन्नेबारेमा अनुसन्धानअघि बढाईएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारि दिए ।
...









