राजनीति Archives - Page 10 of 10 - साझाकुरा
बिहिबार, माघ २, २०८२

राजनीति

भ्रष्टाचारको फाईलमा मेरो नाम देखिए मलाई पनि नछाड्नु ःप्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार, राजनीति

भ्रष्टाचारको फाईलमा मेरो नाम देखिए मलाई पनि नछाड्नु ःप्रधानमन्त्री प्रचण्ड

भाद्र १४ प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नाम भ्रष्टाचारको कुनै फाईलमा देखिए आफुलाई समेत नछाड्न सिआइबीलाई आग्रह गरेका छन् । समाजबादी मोर्चाले बिहिबार सुर्खेतमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त आग्रह गरेका हुन् । अहिले सरकार भ्रष्टाचार र भ्रष्टाचारिका बिरुद्धमा मिसनमा रहेकाले यो समयमा सरकारलाई थप उर्जा र समर्थन गर्न आग्रह गरेका थिए । भ्रष्टाचारमा संलग्न कसैलाई पनि सरकारले उन्मुक्ति नदिने भन्दै उनले सरकार भ्रष्टचारका बिरुद्ध शुन्य सहनशिलताका साथ अघि बढिरहेको बताएका थिए । देश र नेपाली जनाताको सर्बोत्तम हितका खातिर सरकार गठबन्धन र मोर्चा एक ढिक्का हुन आवश्यक रहेकोमा जोड दिए । सरकारले चालेको भ्रष्टचार बिरुद्धको कार्वाहिबाट तर्सिएकाहरुले सरकार बिरुद्ध षडयन्त्र गरिरहेको प्रधानमन्त्रीि पुष्पकमल दाहाल प्रचण्डको भनाई थियो...
भ्रष्टाचार बिरुद्धको अभियान रोकिने छैनः प्रचण्ड
राजनीति

भ्रष्टाचार बिरुद्धको अभियान रोकिने छैनः प्रचण्ड

भाद्र १२ प्रधानमन्त्री तथा नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले शुरु गरेको भ्रष्टाचार बिरुद्धको अभियान नरोकिने बताएका छन् । नेकपा माओबादी उपत्यका बिशेष प्रदेश समितिले मंगलबार राष्ट्रिय सभामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष प्रचण्डले सरकारले शुरु गरेको भ्रष्टाचार बिरुद्धको अभियानलाई थप तिब्रता दिने बताए । उनले भुटानी शरणर्थीका नाममा भएका लुट प्रकरण, सुन तस्करी काण्ड लगायतका भ्रष्टचारका काण्डहरु यहि रोकिने वाला छैन भन्दै यो अभियानलाई थप तिब्रता दिने पक्षमा सरकार रहेको खुलासा गरे । माओबादी बिरुद्ध थप घेराबन्दी र कुप्रचार बढाईए पनि ढृणताका साथ अघि बढ्छौं प्रचण्डले भने । देश रुपान्तरणका लागि पहिले माओबादी रुपान्तरण हुनुपर्ने समेत प्रधानमन्त्री प्रचण्डको भनाई थियो । उनले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै...