खेलकुद Archives - Page 6 of 10 - साझाकुरा
बिहिबार, माघ २, २०८२

खेलकुद

खेलकुद महासंघ संखुवासभाकाे अध्यक्षमा सुनिल श्रेष्ठ
खेलकुद

खेलकुद महासंघ संखुवासभाकाे अध्यक्षमा सुनिल श्रेष्ठ

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ संखुवासभाकाे दाेश्राे जिल्ला अधिवेशनले सुनिल श्रेष्ठकाे अध्यक्षतामा नयाँ कमिटी गठन भएकाे छ । कमिटीकाे उपाध्यक्षमा मुना महन्त, विजय कटुवाल, सचिव भिम जिमि, उपसचिवमा सुनिल राई, छेन्छुक भाेटे, काेषाध्यक्षमा हरिबहादुर राई, रहेका छन् । समिति ३५ सदस्यीय रहेकाे छ । अधिवेशनले खेलकुद क्षेत्रमा याेगदान दिएका ईश्वर घिमिरे, देवेन्द्र घिमिरे, सुमन श्रेष्ठ र मुकुन्द श्रेष्ठलाई सम्मान गरिएकाे छ ।...
दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालको ‘ए’ टीमद्धावार क्यानडा–११ दुई विकेटले पराजित
खेलकुद

दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालको ‘ए’ टीमद्धावार क्यानडा–११ दुई विकेटले पराजित

नेपाल ए र क्यानडा ११ बिच भएको दोश्रो एक दिवसीय क्रिकेट खेलमा नेपालको ‘ए’ टीमद्धावार क्यानडा–११ पराजित भएको छ । क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । नेपालका कप्तान सन्दीप जोराले ६६, बसिर अहमदले ५२, रशिद खानले ४७ रन बनाए । क्यानडका अमोर खलिद, शाहिद अहमदजाई र निखिल दत्तले समान २ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको क्यानडा अन्तिम बल बाँकी छँदा २ सय ४० रनमा अल आउट भयो । क्यानडाका श्रेयस मोभाले ६८ रन बनाए । नेपालका शाहब आलमले ३ विकेट लिए । यो जितसँगै ३ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।...
विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
खेलकुद

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुनेछ । अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो । नेपाल र नेदरल्यान्ड्सले यसअघि तीन पटक एकदिवसीय खेल खेलेका छन् । जसमा नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेको छ । नेपालको घरेलु मैदानमा खेल्ने नेदरल्यान्ड्स विश्व कप खेलेको अनुभव रहेको उच्च स्तरको टोली पनि हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । खबर श्राेत: उज्यालाे अनलाई...
माेफसलकाे फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका महत्वपुर्ण: अध्यक्ष किशाेर राई
खेलकुद, समाचार

माेफसलकाे फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका महत्वपुर्ण: अध्यक्ष किशाेर राई

खाँदबारी युथ क्लबले कोशि प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, उपाध्यक्ष श्री शिव न्यौपाने, सह महासचिव केशब कार्की र धरान फुटबल क्लबका सचिव गोपाल कार्किलाई स्वागत तथा मायाको चिनो प्रदान गरेकाे छ । खाँदबारी युथ क्लबकाे प्रहरी चाेकमा रहेकाे कार्यालयमा मंगलबार एक कार्यकमका बिच सम्मान तथा मायाँकाे चिनाे प्रदान गरिएकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । स्वागत कार्यकमलाई सम्बाेधन गर्दै क्लबका कार्यबाहक अध्यक्ष मुनुहाङ गुरुङले संखुवासभाकाे फुटबल खेलकाे अवस्था, आगामी रणनिति र माेफसलमा फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका बारे जानकारी दिएका थिए । महासचिब सुरेन शाक्यले संचालन गरेकाे कार्यकमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी कोशि प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले फुटबल खेलका लागि संखुवासभा उर्बर भुमि रहेकाे भन्दै यहाँकाे फुटबलकाे बिकासका लागि प्रदेसले सकेकाे सहयाेग उपलब...
तीनपोखरी फुटबल कप : इटहरी, भंसाबारी र एपिएफ सेमिफाइनलमा
खेलकुद, समाचार

तीनपोखरी फुटबल कप : इटहरी, भंसाबारी र एपिएफ सेमिफाइनलमा

नवीन गुरुङ संखुवासभामा जारी प्रथम तीनपोखरी फुटबल कप प्रतियोगितामा इटहरी, भंसाबारी र एपिएफ गरी तीन टिम सेमिफाइनल प्रवेश गरेका छन्। शनिबार तीनवटा खेल भएका थिए। जसमा पहिलो खेल मकालु फ्रेन्ड्स र भंसाबारी मोरङबीच प्रतिस्पर्धा भएको थियो। दुवै टिमले निर्धारित समयमा बराबर खेले पनि टाइब्रेकरमा ३–१ गोल अन्तरले भंसाबारी मोरङ सेमिफाइनल प्रवेश गरेको हो। दोस्रो खेल खाँदबारी युथ क्लब र इटहरी फुटबल क्लबबीच भएको थियो। इटहरी क्लबले १–० गोलले विजयी हुँदै सेमिफाइनल पुगेको हो। त्यसैगरी, आजै एपिएफ पकली कोशी प्रदेश र तुम्लिङटार फुटबल क्लबबीच तेस्रो खेल भएको थियो। दुवै टिमले निर्धारित समयमा १–१ गोलको बराबर खेलेपछि खेल टाइब्रेकरमा गयो। टाइब्रेकरमा १०–९ गोल अन्तरले एपिएफ पकली कोशी प्रदेश सेमिफाइनल प्रवेश गरेको हो। आइतबार शीतलपाटी एफसी र इटहरी क्लबबीच तथा भंसाबारी र एपिएफ पकली कोशी प्रदेशबीच प्रतिस्पर्ध...
तीनपोखरी फुटबल कप : शीतलपाटी सेमिफाइनल प्रवेश 
खेलकुद

तीनपोखरी फुटबल कप : शीतलपाटी सेमिफाइनल प्रवेश 

संखुवासभाको खाँदबारी नगरपालिका– ७ स्थित खाँदबारी रंगशालामा जारी प्रथम तीनपोखरी कप फुटबल प्रतियोगितामा शीतलपाटी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएका तीनवटा खेलमा शीतलपाटी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ भने खाँदबारी र तुम्लिङटार फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। आयोजक तीनपोखरी क्लब (रातो)लाई १–० गोल अन्तरले हराउँदै शीतलपाटी एफसी सेमिफाइनल प्रवेश गरेको हो। त्यसैगरी, हिले फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै खाँदबारी युथ क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको हो। हिले फुटबल क्लब पहिलो खेलबाट नै बाहिरिएको छ। यस्तै, एडभान्स क्लब र तुम्लिङटार फुटबल क्लबबीच भएको खेलमा २–० ले जित निकाल्दै तुम्लिङटार क्वार्टरफाइनल प्रवेश गरेको हो।   तीनपोखरी समाज विकास क्लबले माघेसंक्रान्तिको अवसरमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। माघ १ ग...
सातौ आमन्त्रित पांमा कप २०८० को उपाधी एड्भान्सलाई
खेलकुद, समाचार

सातौ आमन्त्रित पांमा कप २०८० को उपाधी एड्भान्सलाई

खाँदबारी एफएम संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्गामा सम्पन्न ७ औं पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि एडभान्स क्लब मानेभञ्याङले हातपारेको छ । आयोजक लोहोरुङले क्लब पांमालाई हराउँदै एडभान्सले उपाधि चुमेको हो । निर्धारित समय सम्म २–२ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा एडभान्सले ४–२ ले बाजी मारेको हो । पहिलो हाफमा उत्कृष्ठ खेल प्रर्दशन गरेको लोहोरुङले दुई गोल गरेको थियो । खेलको ९ औं मिनेटमा लोहोङका विजय भुजेल र ३२ औं मिनेटमा किरण तामाङले गोल गरेका थिए । दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको एडभान्सले २ गोल गरी निर्धारित समयमा खेल बराबरी हुन पुग्यो । खेलको ६० औं मिनेटमा एडभान्स विसाल काफ्लेले एडभान्सका लागि पहिलो गोल गरे । त्यसैगरी खेलको ६५ औं मिनेटमा एडभान्सका ज्ञानेनन्द्र भण्डारीले हानेको गोलले खेललाई बराबरीमा पुर्यायो । खेलको १३ औं मिनेटमा लोहोङका किरण तामा...
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिता संखुवासभामा
खेलकुद, समाचार

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिता संखुवासभामा

मुख्यमन्त्रि कप राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिता संखुवासभाको सदरमुकाम खाँदबारीमा आयाेजना हुने भएको छ। भलिबल संघ संखुवासभाकाे संयोजनमा कोशी प्रदेश खेलकुद विकास बोर्डकोले आयोजना गर्ने उक्त प्रतियाेगिता आगामी फागुन १५ देखि १९ गते सम्म सञ्चालन गरिने संखुवासभा भलिबल संघका अध्यक्ष मेदिनी घिमिरेले बताए । संखुवासभामा पहिलाे पटक हुन लागेको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आर्मी, सशस्त्र र प्रहरीसहित तीनवटा विभागीय टिम र सातै प्रदेशका टिम गरी १० टिमको सहभागिता रहने जनाईएकाे छ । अनुमानित ४० लाखकाे लागत रहेकाे प्रतियाेगिता संचालनका लागि कोशी प्रदेशबाट २० लाख प्राप्त हुने र बाँकि २० लाख विभिन्न दाताहरुसंग संकलन गर्नुपर्ने अवस्था रहेकाे भलिबल संघका केन्द्रीय सदस्य प्रबीण श्रेष्ठले बताए । प्रतियोगितमा प्रथम हुने टिमले रु ३ लाख, द्वितीय हुने टिमले रु १ लाख ५० हजार, तृतीयले ५० हजार र च...
यू–१९ एसिया कप क्रिकेट शुरु, आज नेपाल र पाकिस्तान भिड्दै
खेलकुद

यू–१९ एसिया कप क्रिकेट शुरु, आज नेपाल र पाकिस्तान भिड्दै

एसिसी युथ– १९ एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट युएईमा सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा युएई, जापान, श्रीलंका र बंगलादेश छन् । आज सुरु हुने प्रतियोगिता पुष १ गतेसम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागी जापान र युएई बाहेक अन्य सबै टोलीलाई यो प्रतियोगिता आसन्न यूथ– १९ विश्वकप क्रिकेटको तयारीको रुपमा रहेको छ । युथ– १९ विश्वकप क्रिकेट आगामी जवनरी १३ देखि फेब्रेुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुनेछ । उक्त प्रतियोगितामा नेपालको समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् । ...
फिफा विश्वकप छनोटमा आज नेपाल र यमन भिड्दै
खेलकुद

फिफा विश्वकप छनोटमा आज नेपाल र यमन भिड्दै

फिफा विश्वकप फुटबल छनोट चरणको खेलमा नेपालले मंगलवार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ७ बजे सुरु हुनेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा छ । विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन छन् । नेपालले दोस्रो चरणका पहिलो खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । यस्तै बहराइनसँग २–० गोलले पराजित भएको यमन पनि अंकविहीन छ । यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो । ...