मनोरन्जन Archives - साझाकुरा
बिहिबार, माघ २, २०८२

मनोरन्जन

आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
अर्थ/व्यापार, मनोरन्जन, समाचार

आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

पाैष १५ ल्हाेसारकाे अवसरमा सेकाहा सामुदायिक बिकास क्लब खाँदबारी ४ सेकाहाले पाैष ११ देखि १५ सम्म ऐतिहाँसिक महाेत्सवकाे आयाेजना गरेकाे छ । महाेत्सवकाे समापन कार्यक्रममा चर्चित गायक धिरज राई लगायतका कलाकारबाट साँगितिक प्रस्तुति दिने कार्यक्रम रहेकाे छ । महाेत्सवका अवसरमा विभिन्न खेलकुद प्रतियाेगितामा सहभागिहरुलाई पुरस्कार वितरणकाे कार्यक्रम समेत राखिएका छन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो ...
खाँदबारी–४ मा सेकाहा महोत्सवकाे तैयारि पुरा
अर्थ/व्यापार, मनोरन्जन, समाचार

खाँदबारी–४ मा सेकाहा महोत्सवकाे तैयारि पुरा

सङ्खुवासभा, ८ पुष सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना हुने भएको छ । “पुस ११–१५ खाँदबारी–४ सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ” भन्ने नारासहित महोत्सव पुस ११ देखि १५ गतेसम्म पाँच दिन चल्नेछ । आज सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले महोत्सवलाई भव्य र सभ्य बनाउन मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए । महोत्सवमा स्थानीय घरेलु तथा कृषि उत्पादनहरूको प्रदर्शनी रहनेछ । कार्यक्रमअन्तर्गत सेकाहा रंगशालाको उद्घाटन, जग्गादाताहरूलाई सम्मान, अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता तथा स्थानीय र राष्ट्रियस्तरका चर्चित गायक–गायिकाद्वारा बृहत् सांगीतिक ...
दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न
मनोरन्जन, समाचार

दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न भएको छ । तदर्थ समितिका सभापति नवीन दाहालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्य बिशिष्ठ अतिथीहरुमा कोशीप्रदेश लोक दोहोरी प्रतिष्ठानका संयोजक रोम घिमिरे, प्रतिष्ठानका कोशी प्रदेश सचिव सुशिल भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कृष्णराज शाक्य लगायत जिल्लाका लोक संगितको क्षेत्रमा कृयाशिल गायक सर्जक र श्रष्टाहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक दोहारी प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्यले अहिले लोकदोहारी गायक र सर्जकहरुमाथी अन्य पश्चिमा शैलिहरुको प्रहार बढ्दै गएको भन्दै लोक दोहोरी नेपाली मौलिक समाजको चित्रण भएकाले लोक गित र लोक संगितको संरक्षण र प्रवर्धनका लागि सबै पक्षको सहयोग आवश्यक भएकोमा जोड दिनुभएक...
भीषण मुकारुङले ल्याए ‘खोर्सानी डल्ले ३ बाडुल्की’
मनोरन्जन, समाचार

भीषण मुकारुङले ल्याए ‘खोर्सानी डल्ले ३ बाडुल्की’

असाेज २६ खाेर्सानी डल्ले मैजस्ताे दुखीलाई लै लै पत्याउँछ कल्ले  बरिष्ठ गायक तथा संगितकार भिषण मुकारुङले दशै तिहारकाे अवसर पारेर नयाँ गीत ‘खोर्सानी डल्ले ३ बाडुल्की’ श्राेता तथा दर्शक माझ ल्याएका छन्। उनले आफ्नै नामको युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। यसमा शब्द र संगीत पनि गायक राईकै रहेकाे छ। एलिस राईले निर्देशन गरेको म्युजिक भिडियोमा एलिसले नै अभिनय गरेका छन्। उनको जोडीका रुपमा एलिसा राईको दमदार अभिनय रहेकाे छ भने कलाकार कविता आलेलाई पनि भिडियोमा देख्न सकिन्छ। भिडियाे https://youtu.be/GRt9ZaUyiiA?si=rWAmsv77pM7LloDR...
करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि
मनोरन्जन, समाचार

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

असार ९ गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे । दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे । अनलाईन खबर...
आजदेखि चाक्चाकुर, रम्दै कुलुङ समुदाय (भिडियाे)
भिडीयाे, मनोरन्जन, समाज

आजदेखि चाक्चाकुर, रम्दै कुलुङ समुदाय (भिडियाे)

आदिवासी कुलुङ समुदायकाे प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट सुरु भएकाे छ । कुलुङ समुदायकाे बसाेबास रहेकाे जिल्लाहरु साेलुखुम्बु, संखुवासभा, भाेजपुर, धनकुटा, सुनसरी, झापा, ईलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, काठमाण्डाै, कास्की लगायतका जिल्लाहरुमा चाक्चाकुर पर्व भब्य रुपले मनाउने गरिन्छ । उद्याैलीकाे समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै याे पर्व मनाउने गरिएकाे पाईन्छ । याे पर्वकाे अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशिर्वाद माग्ने र ठुलाबढाकाे हातबाट टिका थापि आशिर्बाद थाप्ने चलन छ ।  यश अवसरमा खाँदबारिमा कुलुङ् समुदायले प्रदर्शन गरेकाे साकेला शिली नाच https://youtu.be/JMjCIgXLzMY?si=kwTEAs2c44AIjV7O...
हाँडीगाउँमा शुरु भयो – ‘कहीँ नभएको जात्रा’
मनोरन्जन, रोचक, समाज

हाँडीगाउँमा शुरु भयो – ‘कहीँ नभएको जात्रा’

काठमाण्डाै महानगरपालिका–५ को हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायण जात्रा शुरु भएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमापछि मनाइने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ । तीन नारायण एवम् ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा  देशका अन्य ठाउँ र जात्राको भन्दा फरक छ । अन्य ठाउँमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने तर यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कही नभएको जात्रा भन्ने गरिएको हो । जात्राका क्रममा हिजो हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको थियो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा राखेर जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेख अनुसार राजा नरेन्द्र म...
पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न
खेलकुद, मनोरन्जन, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न भएकाे छ । संखुवासभाकाे खाँदबारी युथ क्लबले नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा“पर्यटन प्रवर्धन खाँदबारी रन भन्ने मुल नाराका साथ आयाेजना गरेकाे धावन प्रतियाेगिता दशै, तिहार र छट पर्वकाे शुभकामना आदानप्रदान सहित आईतबार भब्य रुपमा सम्पन्न भएकाे हाे । खाँदबारी स्थित टुडिखेलबाट विभिन्न बिधामा रन शुरु गरिएकाे थियाे । खाँदबारी रनमा तीन सय बढिकाे सहभागिता रहेकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम र भेट्रन गरि चार वटा बिधामा प्रतिश्पर्धा गराईएकाे क्लबले जनाएकाे छ । बिभागिय पुरुष टिमतर्फ नयाँ भैरबी दल गुल्मका सुर्य बहादुर राेकायले प्रथम स्थान हाँसिल गरे भने निान खड्का र सुजन बिश्वकर्माले क्रमश दितिय र तृतिय स्थान हाँसिल गरे त्यसैगरि खुल्...
मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।
खेलकुद, मनोरन्जन

मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।

"पर्यटन प्रवर्धन,खाँदबारी रन" नेपालीहरुको महान चाड दशैं तथा तिहारको शुभकामना आदनप्रदान गर्दै यहि असोज २८ गते आईतवार घटस्थापना दिन १ बिभागिय पुरुष टिम, २ खुल्ला पुरुष टिम ३ खुल्ला महिला टिम गरि तिन वटा बिधामा दौडको रुट ( प्राविधिक समस्या आएमा परिवर्तन हुने छ ।) -बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल -खुल्ल पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल र -खुल्ला महिला टिमका लागि खाँदबारी १ टुडिखेलबाट खाँदबारी ३ स्थीत लहरेबर पुगि पुन लबिङ्ग हिलको मार्ग हुँदै खाँदबारी टुडिखेल आईपुग्नुपर्ने (प्रतियोगिहरु १८ वर्ष माथिको रहने छ । साथै ४० वर्ष उमेर भन्दा माथिकोले दौड पूरा गरेमा सम्मान गरिनेछ । ) पुनश्च ईच्छुक सहभागिहरु...
‘पठान’ को रेकर्ड तोड्दै सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बन्यो ‘गदर २’
मनोरन्जन

‘पठान’ को रेकर्ड तोड्दै सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बन्यो ‘गदर २’

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' ले नयाँ रेकर्ड राखेको छ। 'गदर २' ले सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ५२४ करोड ७५ लाख भारू कमाएको छ। योसँगै 'गदर २' ले शाहरूख खानको फिल्म 'पठान' को रेकर्ड तोडेको छ।  हालसम्म सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड 'पठान' को नाममा थियो। बुधबार २ करोड ७५ लाख भारू कमाउँदै 'गदर २' ले शाहरूख खानको फिल्म 'पठान' को रेकर्ड तोडेको हो। 'पठान' ले ५२४ करोड ५३ लाख भारू कमाएको थियो।  अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्। सन् २००१ मा प्रदर्शन भएको 'गदर' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। ...