त्रिविको उपकुलपतिमा डाक्टर भोला थापा - साझाकुरा
शनिबार, असार २०, २०८३

त्रिविको उपकुलपतिमा डाक्टर भोला थापा


editor@sajhakura July 3, 2026

प्रधानमन्त्री बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापालाई नियुक्त गर्नूभएको छ ।
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपतिको जिम्मेवारी सम्हालिसकेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका हुन् ।
थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा क्षेत्रको अनुसन्धानमा सक्रिय रहेकाछन् ।
इन्जिनियरिङमा स्नातक सकेपछि सरकारी कामको सुरु गरेका उनले काठमाडौं विश्वविद्यालयबाट उपप्राध्यापकमा नाम निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *