स्वास्थ्य Archives - साझाकुरा
सोमवार, असार ८, २०८३

स्वास्थ्य

खाँदबारी नगरपालिकाद्वारा क्षमता अभिबृद्धि तथा तनाव ब्यवस्थापन सम्वन्धी  दुई दिने तालिम
समाचार, स्वास्थ्य

खाँदबारी नगरपालिकाद्वारा क्षमता अभिबृद्धि तथा तनाव ब्यवस्थापन सम्वन्धी दुई दिने तालिम

जेष्ठ ३० खाँदबारी नगरपालिकाको आयोजना तथा बरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हकुमार राजु घलेको सहजीकरणमा क्षमता अभिबृद्धि तथा तनाव ब्यवस्थापन सम्वन्धी दुई दिने तालिम आयोजना गरिएको छ । खाँदबारी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पदम प्रसाद बजगाईको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका कार्यबाहक प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको तनाव ब्यवस्थापन सम्वन्धी तालिममा खाँदबारी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी जिल्लाका शुरक्षा निकाय, पत्रकार र बुद्धिजिवी लगायतको ब्यापक सहभागिता रहेको थियो । खाँदबारी नगरपालिकाका बरिष्ठ लेखा अधिकृत रुद्रमणी श्रेष्ठले संचालन गर्नूभएको कार्यक्रमलाई सम्बोधन गर्नूहुँदै बरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हकुमार राजु घलेले तालिमले नगरपालिकाको जननिर्वाचित जनप्रतिनिधी तथा कर्मचारीको कार्य क्षमता अभिबृद्धि, शान्त मन र तनाव रहित वातावरणमा सुसाशन कायम राख्दै सेव...
साधारण सभा स्थगित
समाचार, स्वास्थ्य

साधारण सभा स्थगित

खाँदबारी खानेपानी तथा सरसफाई संस्थाको आगामी जेष्ठ २४ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको छ । आज बसेको सर्वदलिय सर्वपक्षिय बैठकले बिधानको पुर्ण तैयारी पुरा नभएकाले हाललाई अधिवेशन अर्को सुचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएकाले जेष्ठ २४ गतेको को अधिवेशन सर्ने निश्चित भएको खाँदबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिब्यराज बरालले जानकारी दिए ।...
सभापोखरीमा निशुल्क स्वास्थ्य शिवीर संचालन
स्वास्थ्य

सभापोखरीमा निशुल्क स्वास्थ्य शिवीर संचालन

स्वास्थ्य कार्यालय संखुवासभा र सभापोखरी गाउँपालिकाको संयुक्त आयोजना तथा जिल्ला अस्पताल संखुवासभाको प्राविधिक सहयोगमा सभापोखरी आधारभूत अस्पताल र धुपु स्वास्थ्य चौकीमा निःशुल्क प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी स्क्रिनिङ तथा व्यवस्थापन शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्थानीय महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या ९ग्तभचष्लभ एचयबिउकभ०, पिसाब चुहिने समस्या लगायत विभिन्न प्रसूति तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा, परीक्षण तथा परामर्श प्रदान गरिएको थियो। ग्रामीण क्षेत्रका महिलाहरूलाई आफ्नै समुदायमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर संचालन गरिएको जनाईएको छ । ...
हेलिकप्टर मार्फत सुत्केरीको उद्धार
समाचार, स्वास्थ्य

हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

सुत्केरी महिलाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारको लागी नेपाली सेनाको हेलिकप्टरद्वारा पठाउने कार्यमा सहयोग गर्दै संखुवासभा प्रहरी । खाँदबारी ७ कि ३० बर्षिया सबिता मगरको हिजो सुत्केरी ब्यथाले च्यापेर खाँदबारी अस्पताल भर्ना भएकी उनको शल्यकृया मार्फत नवजात शिशु निकालिए पनि अत्याधिक रक्तश्रावका कारण अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि थापाथली स्थित प्रशुति गृहमा पठाईएको जिल्ला अस्पताल संखुवासभाका प्रमुख सन्तोष देबले जानकारी लिए । ...
विश्वभर हन्टाभाइरसको त्रास: क्रूज शिपमा ३ यात्रुको मृत्यु, १५० भन्दा बढीको खोजी कार्य जारी
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वभर हन्टाभाइरसको त्रास: क्रूज शिपमा ३ यात्रुको मृत्यु, १५० भन्दा बढीको खोजी कार्य जारी

बैसाख २६ गत अप्रिल १ मा अर्जेन्टिनाकाे एक डच कम्पनीको 'एमभी होन्डियस' नामक जहाजमा यात्रा गरेका यात्रुहरूमा हन्टाभाइरसको 'एन्डेस स्ट्रेन देखिएपछि विशेषज्ञहरूले चिन्ता मानेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार यो संक्रमण हन्टाभाइरसको 'एन्डेस स्ट्रेन' हो। सामान्यतया मुसाबाट मानिसमा सर्ने यो भाइरस यसपटक भने मानिसबाट मानिसमा सरेको पाइएको छ, हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ भने ३ जनाको दुखद मृत्यु भइसकेको जनाईएकाे छ । जहाजमा २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरू सवार थिए, जो अहिले विश्वका विभिन्न कुनामा पुगिसकेका छन्। । बेलायती स्वास्थ्य निकायले आफ्ना ३ नागरिकमा संक्रमणको आशंका गर्दै निगरानी बढाएको छ। अमेरिकाका ५ वटा राज्यमा पनि उक्त जहाजमा यात्रा गरेका व्यक्तिहरूको खोजी भइरहेको छ। चिकित्सकहरूका अनुसार हन्टाभाइरस लागेमा सुरुमा ज्वरो आउने, अत्यधिक थकान मह...
सुत्केरी महिलाको उद्धार
समाचार, स्वास्थ्य

सुत्केरी महिलाको उद्धार

संखुवासभा चैत्र ८ चैत्र संखुवासभा मकालु कि एक सुत्केरी महिलालाई आज सेनाको हेलिकप्टर मार्फत उद्धार गरि कोशी अस्पताल बिराटनगर लगिएको छ । मकालु २ कि १४ बर्षिया बालिकाले मकालु स्वास्थ्य चौकि सेदुवामा मृत बच्चालाई जन्म दिएकि थिईन् । उच्च रक्तश्राव र सालनाल निक्लन नसकि हात खुट्टा र शरिरका अन्य भाग सुन्निए पछि स्वास्थ्य समस्या जटिल बन्दै गएको थियो । उनलाई नेपाल प्रहरीको सहयोगमा आजै नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि बिराटनगर स्थीत कोशी अस्पताल लगिएको प्रहरी नायव उपरिक्षक डिएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए । ...
अर्बूदको २४ औं जिल्ला सभा सम्पन्न
समाचार, स्वास्थ्य

अर्बूदको २४ औं जिल्ला सभा सम्पन्न

संखुवासभा मंशिर २९ नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाको २४ औं जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएको छ । कृष्णराज शाक्यको सभापतित्व तथा समाजसेवी युवा नेता दीपन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला सभामा समाजसेवी रमोद श्रेष्ठ, नेपाल मानव अधिकार तथा शान्ति समाज संखुवासभाका अध्यक्ष लोकदर्शन शाक्य, फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष सुजन बज्राचार्य, खाँदबारी नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ बिशिष्ठ अतिथीका रुपमा रहनुभएको थियो । कार्यक्रममा प्रमुख आतिथी दीपन कुमार श्रेष्ठले क्यान्सर रोग प्राणघातक रोगका रुपमा फैलँदै गएको र यसबाट बच्ने उपायका बारेमा आवश्यक जनचेतना नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परिरहेको प्रशंग उल्लेख गर्नूभएको थियो । कार्यक्रममा बिशिष्ठ अतिथी समाजसेवी रमोद श्रेष्ठले समयमा क्यान्सर रोगको परिक्षण नहुँदा लाखौं करोडौं रुपैयाँ उपचारम...
जिल्ला अस्पताल संखुवासभाद्वारा सराेकारवालासंग छलफल
समाचार, स्वास्थ्य

जिल्ला अस्पताल संखुवासभाद्वारा सराेकारवालासंग छलफल

संखुवासभा स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता अन्तर्गत जिल्ला अस्पताल संखुवासभाले सराेकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयाेजना गरेकाे छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजनितिक दलका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेकाे थियाे । जिल्ला अस्पतालले प्रवाह गरिरहेकाे स्वास्थ्य सेवा, थप गुणस्तर अभिबृद्धिका लागि चालिनुपर्ने कदम लगायतका बिषयमा व्यापक छलफल गरिएकाे थियाे । अन्तर्गत जिल्ला अस्पताल संखुवासभाले सराेकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयाेजना गरेकाे छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजनितिक दलका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, सञ्चारकर्मी तथा स्वास्...
पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
समाचार, स्वास्थ्य

पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वास्थ्य प्रवर्द्धनको उद्देश्यले कोशी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मिति २०८२ साल असार २५ गते पाखृबासस्थित ह्याङआउट रिसोर्ट एन्ड होटल मा सम्पन्न भएको हो। कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाले आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभरि सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधि, स्वास्थ्य सेवाको वर्तमान अवस्था, स्वास्थ्य संस्थाहरूको भौतिक तथा सेवा स्थिति लगायत विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा निर्देशनालयले बर्षभरी गरेका गतिविधि जनस्वास्थ्य अधिकृत स्मृति लुईटेल ले सार्वजनिक गर्नुभएको थियो। कार्यक्रममा प्रदेशभरिका सञ्चारकर्मीहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका सम...
पत्रकार महासंघद्वारा लागू औषध बिरुद्ध परिसम्बाद कार्यक्रम
समाचार, स्वास्थ्य

पत्रकार महासंघद्वारा लागू औषध बिरुद्ध परिसम्बाद कार्यक्रम

संखुवासभा,असार १० नेपाल पत्रकार महासंघ संखुवासभाले लागू औषध दुरुपयाेग एवम ओसार पसार बिरुद्धकाे अन्तराष्ट्रिय दिवसका अवसरमा परिसम्बाद कार्यक्रमकाे आयाेजना गरेकाे छ । बढ्दाे लागू औषधकाे दुरुपयाेग र ओसारपसार बिरुद्ध जनस्तरसम्म जनचेतना पुर्याउन परिसम्बाद कार्यक्रमकाे आयाेजना गरिएकाे पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताए । महासंघका सचिब नवीन गुरुङले संचालन गरेकाे कार्यक्रममा संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी माेहनमणी घिमिरे, डिएसपी दक्ष कुमार बस्नेत, बरुण बहुमुखी क्याम्पस खाँदबारीका प्रमुख चीत्ररेखा अधिकारी, तुम्लिङटार स्पाेर्टिङ क्लबका अध्यक्ष देबेन्द्र घिमिरे र बरुण क्याम्पस स्वबियू सभापति हिमाल गुरुङ सहभागी भएका थिए । परिसम्बाद कार्यक्रममा संखुवासभा जिल्लामा लागू पदार्थ दुर्ब्यसनकाे अवस्था, लागू औषध ओसार प्रसार तथा प्रयाेग न्युनिकरणका लागि चाल्नुपर्ने कदम ...