असार २०
सरकारले एकैसाथ ४२ उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयको हिजो भएको निर्णय अनुसार ४२ जना उपसचिवको सरुवा भएको हो। निर्णयअनुसार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्।