कोशी प्रदेश आर्थिक ऐन २०८३ मा वातवरण तथा औद्योगीकरण व्यवस्थापन शुल्क सम्बन्धी व्यवस्था तपशील बमोजिम रहेकोले जिल्लस्थित सम्बन्धित व्यवसायीहरुले घरेलु तथा साना उद्योग कार्यालय, संखुवासभामा उक्त ऐनमा निर्धारण भएबमोजिमको शुल्क बुझाउनु हुन अनुरोध गरिन्छ।