वेदिका केसी पक्राउ - साझाकुरा
शुक्रबार, साउन ८, २०८३

वेदिका केसी पक्राउ


editor@sajhakura July 23, 2026

वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले बताए । पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।
उनलाई सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोप लगाईएकाे छ । उनीमाथीकाे आ राेपबारे थप अनेशन्धान अघि बढाईएकाे प्रहरीकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *