admin, Author at साझाकुरा - Page 18 of 18
शुक्रबार, चैत्र ६, २०८२

Author: admin

ड्रोन आक्रमणबाट रुसको पिस्कोभ स्थीत विमानस्थलमा ठुलो क्षति
अन्तर्राष्ट्रिय

ड्रोन आक्रमणबाट रुसको पिस्कोभ स्थीत विमानस्थलमा ठुलो क्षति

भाद्र १३, ड्रोन आक्रमणबाट रुसको उत्तर पश्चिमी सहर पिस्कोभमा रहेको विमानस्थलमा ठुलो क्षति पुगेको छ । आक्रमणबाट दुईवटा सैन्य बिमान क्षतिग्रस्त हुनका साथै ठुलो आगलागि समेत भएको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । उक्त आक्रमणमा युक्रेनको हात रहेको रुसले आशंंका गरेको छ ।तर युक्रेनले भने यस घटनामा आफ्नो संलग्नतको बारेमा कुनै प्रतिकृया दिएको छैन । रुसमा पछिल्लो समय भैरहेको बिस्फोटक आक्रमण र ड्रोन हमलामा युक्रेनकै हात रहेको भन्दै बिरोध जनाएको छ । आक्रमण पछि मस्कोमा शुरक्षा ब्यवस्थामा कडाई गरिनुका साथै भानकोबो बिमानस्थल माथिको उडानलाई पुर्णत रुपमा रोक लगाएको बिबिसिले जनाएको छ । ...
क्यान्सर पिडितलाई सम्पूर्ण शय्या निःशुल्क
स्वास्थ्य

क्यान्सर पिडितलाई सम्पूर्ण शय्या निःशुल्क

भाद्र १३ चितवनमा रहेको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले सम्पुर्ण शैया निशुल्क गर्ने भएको छ । कार्यकारी निर्देशक डा शिवजी पौडेलको नियुत्ति हुनासाथ बसेको ब्यवस्थापन समितिको पहिलो बैठकले त्यहाँ रहेका साधारण शैया निशुल्क गर्ने घोषणा गरेको हो । यो निर्णय आगामी असोज १ गतेदेखि कार्यान्वयनमा आउने निर्णय भएको कार्यकारी निर्देशक डा शिवजी पौडेलले बताए । उनले अस्पतालका सघन उपचार कक्ष ९आइसीयू०, पोष्टअप र क्याबिनबाहेकक अन्य सम्पूर्ण जनरल बेडहरुमा लाग्दै आएको शुल्क पुर्णरुपमा हटाईएको बताए । चितवन स्थीत बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताललमा हाल सांलनमा रहेको कुल ४सय ५० मध्ये तीन सय ५० को हाराहारीमा रहेको साधारण शैया अवदेखि निशुल्क रुपमा उपलब्ध हुनेछ । त्यसैगरि अस्पतालमा भर्ना हुने बिरामीको खाना र खाजा समेत निशुल्क उपलब्ध गराईने भएको छ । उक्त बैठकले चितवन स्थीत बिपी कोईराला मेमोरिय...
एमसिसी १२ बुँदे टिप्पणी झुटको खेतीः पुर्व प्रधानमन्त्री ओली
मुख्य समाचार

एमसिसी १२ बुँदे टिप्पणी झुटको खेतीः पुर्व प्रधानमन्त्री ओली

भाद्र १३ नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्धत्री केपी शर्मा ओलीले एमसिसीका बिषयमा प्रतिनिधी सभाले पारित गरेका १२ बुँदै ब्याख्यात्मक टिप्पणी केवल झुटको खेति मात्र भएको बताएका छन् । नेपाल एमसिसी का परियोजना शुरु हुन लागेको समयमा पुर्व प्रधानमन्त्री ओलीबाट आएको यस प्रतिकृयालाई महत्वका साथ लिईएको छ । बुधबार बिराटनगरमा संचारकर्मी संगको प्रतिकृयामा ओलीले भने, प्रतिनिधी सभाले पारित गरेको ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरूले नेपाली जनतालाई दिएको धोका सिवाय केहि हैन त्यो नै नेपाली जनतामाथी गरिएको धोखाको बलियो प्रमाण हो । उनले भने त्यसवेला सरकारका प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीले संसद र नेपाली जनतालाई धोका दिएका छन् । यो गंभिर बिषय भएकाले पहिला नै पास गर्दा ठीक हुन्छ कि हुँदैन भनेर ब्यापक छलफल गरिनुपथ्र्याे । तर त्यसवेला ध्यान पुगेन । ...