editor@sajhakura, Author at साझाकुरा - Page 66 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु

स्लामावाद : पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  शव ब्यवस्थापन र उद्धारकाे क्रम चलिरहेकाले मृतक र घाईतेकाे संख्या यकिन हुन नसकेकाे बताईएकाे छ ।आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ । सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरु सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको छ । ...
प्रयाेग बिहिन तार हटाउँदै खाँदबारी युथ
समाचार

प्रयाेग बिहिन तार हटाउँदै खाँदबारी युथ

खाँदबारी नगर क्षेत्रभित्र जथाभावि झुण्डिएका तार ब्यवस्थापनका लागि खाँदबारी युथ क्लबले सकृयता बढाएकाे छ । नेपाल टेलिकम, विभिन्न केवल नेटवर्क र ईन्टरनेट सेवा प्रदायकहरुले बिजुलिकाे पाेललाई लक्षित गरि झुण्ड्याएका तारले खाँदबारीकाे साैन्दर्य कुरुप बनाएकाे थियाे । अब्यवस्थित तारहरुका कारण यातायातका ठुला साधन र वारुण यन्त्र (दमकल) संचालनमा समस्या भएकाे अवस्थामा खाँदबारीका युवाहरुकाे संस्था खाँदबारी युथ क्लबले तार ब्यबस्थापनकाे अभियान संचालन गरेकाे हाे । केही महिना अघि देखि तार ब्यवस्थापनमा खटिरहेका युवाहरुले अहिले खाँदबारी ३ सुमन चाेक देखि खाँदबारी १ दुरसंचार डाँडासम्मकाे अब्यवस्थित तार हटाईसकेका छन् । युवाहरुले तार ब्यवस्थापनका लागि देखाएकाे सकृयताकाे अहिले सिंगाे नगरबासिले प्रशंसा गरेका छन् । तार ब्यवस्थापनका लागि खाँदबारी नगरपालिकाले समेत सहकार्यकाे प्रतिबद्धता जनाएकाे क्लबका महास...
गाजामा युद्धविराम रोक्न गरिएको प्रस्ताव राष्ट्रसङ्घको महासभाबाट बहुमतले पारित
अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम रोक्न गरिएको प्रस्ताव राष्ट्रसङ्घको महासभाबाट बहुमतले पारित

गाजा क्षेत्रमा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट बहुमतले पारित भएको छ । राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १५३ राष्ट्रले युद्ध बिरामका पक्षमा मत जाहेर गरेकाे अल जजिराले उल्लेख गरेकाे छ । अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० देशले भने विपक्षमा मतदान गरेका छन् । २३ देशले मतदानमा भाग नै लिएनन् । युद्धविराम रोक्न माग गरिएको प्रस्तावमा इजरायल र हमासको बन्धकमा रहेका सबैलाई तत्काल विना शर्त रिहा गर्न माग राख्दै गाजा क्षेत्रका नागरिकमाथी भैरहेकाे बमबारी राेक्न आ ग्रह गरिएकाे छ । ...
अर्बुदकाे २२ औ जिल्ला सभा सम्पन्न
समाचार

अर्बुदकाे २२ औ जिल्ला सभा सम्पन्न

नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला साखा संखुवासभाकाे २२ औ जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएकाे छ । शाखा अध्यक्ष कृष्णराज शाक्यकाे सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएकाे हाे । जिल्ला सभालाई सम्बाेधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लाे समय नेपालमा क्यान्सर राेग तिब्र गतिमा फैलँदै गएकाले सुर्तिजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयाेगकाे बिषयमा जनचेतना जगाउन आवश्यक भएकाे धारणा राखेका थिए । कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले धुम्रपान मध्यपान र शुर्तिजन्य पदार्थकाे प्रयाेगमा कमि ल्याउन जनचेतनामुलक कार्यक्रमकाे आवश्यकता रहेकाेमा जाेड दिए । यसैबिच अर्बुद राेग निवारणकाे क्षेत्रमा लामाे समय कृयाशिल मेनुका श्रेष्ठले क...
मोटरसाईकल दुर्घटनामा फुर्पु छिरिङ लामाको मृत्यू
समाचार

मोटरसाईकल दुर्घटनामा फुर्पु छिरिङ लामाको मृत्यू

भोटखोलाबाट खाँदबारी आउँदै गरेको मोटरसाईकल मकालुमा दुर्घटना हुँदा भोटखोला गाउँपालिका २ रुकुमाका फुर्पु छिरिङ लामाको मृत्यू भएको छ । मकालु गाउँपालिका स्थित फ्याक्सिन्दा उकालो (हेदाङ्ना मुनी) मोटर साईकल दुर्घटना हुँदा कान्छा लामा भनिने फुर्पु छिरिङकाे मृत्यू भएको हो । लामा युवा संघ नेपाल संखुवासभाको निवर्तमान सहसचिव रहेको नेकपा एमालेका नेता वाङ्दावी भोटेले जानकारी दिनुभयो । लामा मोटर साईकल चालकको पछाडी बसेका थिए । दुर्घटनामा माेटर साईकल चालक भने सकुशल रहेकाे बताईएकाे छ । मृत्तकको शव अहिले नुमबाट खाँदबारी ल्याउने तयारी भईरहेको समेत नेता भोटेले जानकारी दिनुभयो । श्राेत: नागरिक चासाे डट कम...
अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न
समाचार, स्वास्थ्य

अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न

नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला साखा संखुवासभाकाे २२ औ जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएकाे छ । शाखा अध्यक्ष कृष्णराज शाक्यकाे सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएकाे हाे । जिल्ला सभालाई सम्बाेधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लाे समय नेपालमा क्यान्सर राेग तिब्र गतिमा फैलँदै गएकाले सुर्तिजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयाेगकाे बिषयमा जनचेतना जगाउन आवश्यक भएकाे धारणा राखेका थिए । कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले धुम्रपान मध्यपान र शुर्तिजन्य पदार्थकाे प्रयाेगमा कमि ल्याउन जनचेतनामुलक कार्यक्रमकाे आवश्यकता रहेकाेमा जाेड दिए । यसैबिच अर्बुद राेग निवारणकाे क्षेत्रमा लामाे समय कृयाशिल मेनुका श्रेष्ठले क...
अन्तर्राष्ट्रिय मानवअधिकार दिवस संखुवासभामा
समाचार

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस संखुवासभामा

मानव अधिकार तथा शान्ति समाज संखुवासभाले आज ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाएको छ । भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ भन्ने मूल नारासहित बिश्वभर आज यो दिवस विविध कार्यक्रमका साथ मनाउँदै आएको छ । यसै अवसरमा मानव अधिकार तथा शान्ति समाज संखुवासभाले सदरमुकाम खाँदबारीमा लोकतन्त्रको प्राण, सुशासन र सद्भाव बिषयक नागरिक सम्बाद कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ । संम्बाद कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सदस्य निर्मला गुरुङ्ग, , शाखाका पदाधिकारी र सदस्यहरुका साथै नेपाल पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी, उपाध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा केन्द्रिय सदस्य निर्मला गुरुङ्गले मानव अधिकार लोकतन्त्रको न्युनत्तम आधार भएकाले मानव अधिकारको सुनिश्चितताले मात्र लोकतन्त्रको बलियो हुने धारणा राखेकि थिईन् । ...
संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन
समाचार, समाज, स्वास्थ्य

संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन

साझाकुरा डट कम खाँदबारी सम्बाददाता संखुवासभा खाँदबारीमा रहेकाे समृद्ध बहुउद्देश्यीय सहकारी संस्थाले बजारको सडकहरु सरसफाई गर्ने अभियान संचालन गरेकाे छ । खाँदबारी नगरपालिकाको कार्यालयले संकल्प गरेको सुन्दर नगरकाे परिकल्पनालाई थप टेवा पुर्याउन संस्थाले बजारको सडकहरु नियमित रूपमा सरसफाइ गर्ने तैयारी गरेकाे संचालक मनिश श्रेष्ठले जानकारी दिए। संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाले आ-आफ्ना घरको आगनकाे सरसफाई गर्न घरधनिहरुकाे सक्रिय सहभागिताकाे अपेक्षा गरेकाे श्रेष्ठले बताए । अहिले याे सरसफाई अभियान खाँदबारी ३ सुमन चाेकबाट बरुण क्याम्पस सम्म संचालन गरिने जनाईएकाे छ । संस्थाद्वारा घाेषित सरसफाई अभियान चाँडैनै खाँदबारी ९ तुम्लिङटारमा समेत संचालन गरिने संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष बिजय तामाङ कालधनले बताए । सहकारिमा आबद्ध युवाहरुले ल्याएकाे सरसफाई अभियानकाे अहिले चाैतर्फ...
पाेखरी पार्कमा मुर्ति (भिडियाे )
भिडीयाे, समाचार, समाज

पाेखरी पार्कमा मुर्ति (भिडियाे )

संखुवासभाकाे खाँदबारी स्थित पाेखरि पार्कमा गाैतमबुद्ध सहित देवी देउताकाे मुर्ति स्थापना गरिएकाे छ । आज बिहान एक कार्यक्रमकाे आयाेजना गरि खाँदबारी नगरपालिका र पाेखरी टाेल बिकास संस्थाले गाैतम बुद्ध , दुर्गा माता, किराँतेश्वर महादेब र हनुमानकाे मुर्ति पतिस्थापन गरेकाे हाे । मुर्ति राख्नु अगाडि खाँदबारी चाँदनी चाेकस्थित शिवालय मन्दिर र पुर्वकाे प्रशिद्ध तिर्थस्थल मनकामना मन्दिरमा प्राण प्रतिष्ठान गरिएकाे खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्माण कार्कीले बताए । मुर्ति प्रतिस्थापन कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की लगायत सुरक्षा प्रमुख र स्थानीय बासिन्दाकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख महेश थपलियाले धार्मिक सहिष्णुहता कायम राख्दै धार्मिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी नगरपालिकाले मुर्...
निर्माण दिवसमा कैदी बन्दीलाई खसी
समाचार

निर्माण दिवसमा कैदी बन्दीलाई खसी

नेपाल निर्माण ब्यवसायी संघ सङ्खुवाभाले १६ औं निर्माण दिवसका अवसरमा मा कैदी बन्दीलाई खसी प्रदान गरेको छ । संघमा आवद्ध निर्माण ब्यवसायीहरुले आज १६ औं राष्ट्रिय निर्माण दिवसको अवसर पारेर खाँदबारी स्थीत जिल्ला कारागारमा रहेका बन्दिहरुका लागि कारागार प्रमुख राजेन्द्र घिमिरे मार्फत खसी प्रदान गरिएको संघका अध्यक्ष सन्तोष राईले जानकारी दिए । कारागारमा अहिले १सय ३० जना कैदिहरु बिभिन्न मुद्धामा सजाय काटिरहेका छन् । ...