editor@sajhakura, Author at साझाकुरा - Page 89 of 89
शुक्रबार, फाल्गुन २९, २०८२

Author: editor@sajhakura

शुल्क बृद्धि फिर्ताको माग सहित अनेरास्वबियुले गर्याे मन्त्रीहरुलाई अवरोध
शिक्षा

शुल्क बृद्धि फिर्ताको माग सहित अनेरास्वबियुले गर्याे मन्त्रीहरुलाई अवरोध

अत्याधिक शुल्क बृद्धि गरिएको भन्दै अनेरास्वबियुले मन्त्रीहरुको गाडीमा अवरोध पुर्याएका छन् । आज आईतबार बिहान ८ बजेको समय देखि एक घण्टा बिरोध स्वरुप उनिहरुले मन्त्री निवास पुल्चोक देखि बाहिरिने र भित्रिने मन्त्रीहरुको सवारी साधनमा अवरोध गरेका हुन् ।   मन्त्रीको सवारीमा अवरोध गरेको भन्दै केहि बेर अवरोध कर्ता र प्रहरी बिच ठेलमठेल समेत भएको थियो । आन्दोलनकारीहरुले गत श्रावण २०८० श्रावण २५ गते ईन्जिनियरिंङ्ग अध्ययन समितिले संस्थान अन्तरगतका आंगिक क्याम्पसहरुको शुल्क २ लाख ८० हजारबाट अत्याघिक बृद्धिगरि एकैपटक ७ लाख ७५ हजार पुयाएको बिरोधमा श्रृङ्खलाबद्ध आन्दोलन गर्दैआएको अनेरास्वबियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । बृद्धि गरिएको शुल्क फिर्ता नलिए थप आन्दोलनको कार्यक्रम अघि बढाईने प्रवत्ता पौडेलको भनाई छ ।...
देशभरका होटल ब्यवसायीहरुद्धारा संखुवासभाको पर्यटन प्रवर्धनमा सघाउने प्रतिवद्धता
अर्थ/व्यापार

देशभरका होटल ब्यवसायीहरुद्धारा संखुवासभाको पर्यटन प्रवर्धनमा सघाउने प्रतिवद्धता

कृष्णराज शाक्य संखुवासभालाई पुर्वको पर्यटन हब बनाउने उदेश्यले देशभरका होटल ब्यवसायीहरु संखुवासभामा भेला भएका छन् ।संखुवासभालाई देशकै प्रमुख गन्तब्यस्थलका रुपमा चिनाउने उदेश्यले होटल ब्यवसायी महासंघले केन्द्रिय सचिवालय बैठक तथा राष्ट्रिय भेला समेत भर्खरै संखुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन्न गरेको छ ।   कार्यक्रममा भेला भएका ६६ जिल्लाका होटल ब्यवसायीहरुले संखुवासभा प्राकृतिक र भौगोलिक हिसावले अत्यन्त मनमोहक र आकर्षक रहेको भन्दै यो जिल्लाले अत्यन्त बलियो अर्थतन्त्र बोकेको चिन र भारतका पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा राखेका थिए ।पर्यटनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा थप टेवा पुर्याउने उदेश्यले पुर्वी पहाडी जिल्लाहरुको पर्यटन संभावना र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि काठमाण्डौ भन्दा धेरै टाडा रहेको संखुवासभा भित्र बिश्वले हेर्ने धेरै कुरा बिद...