जिल्ला अस्पताल संखुवासभाद्वारा सराेकारवालासंग छलफल - साझाकुरा
मङ्लबार, फाल्गुन १९, २०८२

जिल्ला अस्पताल संखुवासभाद्वारा सराेकारवालासंग छलफल


editor@sajhakura December 3, 2025

संखुवासभा
स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता अन्तर्गत जिल्ला अस्पताल संखुवासभाले सराेकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयाेजना गरेकाे छ ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजनितिक दलका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेकाे थियाे । जिल्ला अस्पतालले प्रवाह गरिरहेकाे स्वास्थ्य सेवा, थप गुणस्तर अभिबृद्धिका लागि चालिनुपर्ने कदम लगायतका बिषयमा व्यापक छलफल गरिएकाे थियाे ।

अन्तर्गत जिल्ला अस्पताल संखुवासभाले सराेकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयाेजना गरेकाे छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजनितिक दलका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

जिल्ला अस्पतालले प्रवाह गरिरहेकाे स्वास्थ्य सेवा, थप गुणस्तर अभिबृद्धिका लागि चालिनुपर्ने कदम लगायतका बिषयमा व्यापक छलफल गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *