प्रभाव बढाउँदै एमाले उम्मेदवार डक्टर अर्जून कुमार कार्की - साझाकुरा
बिहिबार, फाल्गुन १४, २०८२

प्रभाव बढाउँदै एमाले उम्मेदवार डक्टर अर्जून कुमार कार्की


editor@sajhakura February 25, 2026

नेकपा एमाले संखुवासभाले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ४ दशक लामो अनुभव बोकेका डाक्टर अर्जून कुमार कार्कीको उम्मेदवारीले संखुवासभाको समग्र क्षेत्रको बिकासमा अर्थपुर्ण उपलब्धी हुनसक्ने संखुवासभाली मतदाताहरुले अपेक्षा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *