जिल्ला अदालत काठमाण्डौद्वारा शेखर गोल्छालाई हिरासतमै राखेर म्याद नथप्न आदेश - साझाकुरा
बिहिबार, बैशाख २४, २०८३

जिल्ला अदालत काठमाण्डौद्वारा शेखर गोल्छालाई हिरासतमै राखेर म्याद नथप्न आदेश


editor@sajhakura May 5, 2026

बैसाख २२
जिल्ला अदालत काठमाण्डौले शेखर गोल्छालाई हिरासतमै राखेर म्याद नथप्न आदेश दिएको छ ।
जिल्ला अदालतको उक्त आदेशसँगै अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउनुपर्ने भएको छ ।
न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *