विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो - साझाकुरा
बुधबार, जेष्ठ २७, २०८३

विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो


editor@sajhakura June 9, 2026

जेष्ठ २६
फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन् ।
उनीहरु आज बिहान मेक्सिको जाँदै थिए । उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको अध्यागमन स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *