राजेन्द्र श्रेष्ठलाई जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी - साझाकुरा
बुधबार, माघ २९, २०८२

राजेन्द्र श्रेष्ठलाई जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी


editor@sajhakura September 29, 2023

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाउनुभएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि कार्यवाहक अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरु गर्ने गरी जिम्मेवारी तोकिएको छ

यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *