ललिता निवास प्रकरणमा मुछिएका गुरुङ्ग रिहा
ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन्। गुरुङलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएपछि आईतबार साँझ उनलाई रिहा गरिएको हो ।
ललिता निवास जग्गा प्रकरणमा जोडिएका गुरुङ्गलाई अदालतले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि गुरुङ्ग उक्त रकम धरौटि बुझाएर रिहा भएका हुन् ।...









