editor@sajhakura, Author at साझाकुरा - Page 34 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

पाठेघर फुटेर शिशुको मृत्यु भएपछि सुत्केरीको उद्धार
समाचार, स्वास्थ्य

पाठेघर फुटेर शिशुको मृत्यु भएपछि सुत्केरीको उद्धार

श्रावण २७ संखुवासभा पाठेघर फुटेर गर्भमा भएको शिशु गुमाएकी सुत्केरी आमालाई सेनाको हेलिकप्टरबाट उद्धार गरि काठमाण्डौ पुर्याईएको छ । सदरमुकाम स्थीत खाँदबारी अस्पतालमा सुत्केरी हुन आएकी भोजपुरको षडानन्द नगरपालिका ५ कि ३३ बर्षिया नानीमैयाँ मगरलाई थप उपचारका लागि आइतबार सेनाको हेलिकप्टरमार्र्र्र्र्र्फत उद्धार गरिएको हो । भोजपुरको षडानन्द नगरपालिका(५ की ३३ वर्षीया नानीमैया मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रम अर्न्तगत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । आइतबार बिहान ६ बजेदेखि अत्याधिक रक्तश्राब भएर उनको पाठेघर फुटेको जिल्ला अस्पतालका डाक्टर प्रदिप श्रीवालले जनाए । पाठेघर फुटे लगत्तै गर्भमा रहेको ४२ हप्ताको शिशुको मृत्यु भएको डाक्टर शिलवालको भनाई छ । सदरमुकामस्थीत खाँदबारी अस्पतालमा उनको उपचार सम्भव नभएपछि सुत्केरी आमालाई थप उपचारका लागि उद्धार गरि परोपकार प्रसूति गृह तथा स...
नेताहरू राजा महाराजा जस्तो हुँदा पार्टी सकिँदै गयो : उपमहासचिव शर्मा
समाचार

नेताहरू राजा महाराजा जस्तो हुँदा पार्टी सकिँदै गयो : उपमहासचिव शर्मा

श्रावण २७ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपा माओबादीका नेताहरु राजा महाराजा जस्ता हुँदा पार्टि सकिँदै गएको बताएका छन् । काठमाण्डौमा जारी माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा आफ्ना १४ पृष्ठे लामो प्रस्ताव पेश गर्दै उपमहासचिव शर्माले प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप समेत लगाए । उनले अहिलेसम्मको योगदानलाई संस्थागत गर्दै वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न अध्यक्ष प्रचण्डले ढिला गर्न नहुने धारणा राखेका थिए । शर्माले अहिलेको केन्द्रीय कमिटी भङ्ग गरि महाधिवेशन आयोजक समिति बनाएर प्रत्यक्ष निर्वाचन मार्फत नै नयाँ नेतृत्व चयन गर्न समेत माग राखेका थिए । उनले पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्धमा लागेको वर्ग, समुदाय अहिले माओवादीबाट टाढिँदै गएकोले उनिहरुलाई समेटेर पार्...
मधेसबाहेक ६ वटा प्रदेशमा आज मुसलधारे पानी पर्ने सम्भावना
समाचार

मधेसबाहेक ६ वटा प्रदेशमा आज मुसलधारे पानी पर्ने सम्भावना

श्रावण २७ आज राति कोशी,  गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आउँदो तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्तकषता अपनाउन आगं्रह गरेको छ । यसैबीच बाढी पूर्वानुमान् महाशाखाले सूचना निकालेर आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली नदी तथा ती नदीका सहायक नदीका साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने संभावना रहेको जनाउँदै ती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन समेत अनुरोध छ । प्रतीकात्मक तस्बिर ...
जाजरकाेट र सोलुखुम्बुमा करेन्ट लागेर विद्युत कम्पनीका  कर्मचारीको ज्यानकर्मचारीको ज्यान गयो
समाचार

जाजरकाेट र सोलुखुम्बुमा करेन्ट लागेर विद्युत कम्पनीका  कर्मचारीको ज्यानकर्मचारीको ज्यान गयो

श्रावण २७ जाजरकाेट र सोलुखुम्बुमा करेन्ट लागेर विद्युत कम्पनीका  कर्मचारीको ज्यान गएकाे छ ।सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर विद्युत कम्पनीका क्यरत सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडका प्राविधिक विष्णु राईकाे मृत्यु भएकाे प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सल्लेरी क्षेत्रको तार आसपासको रुख बिरुवा कटान गर्ने क्रममा राईसहित तीन जना कर्मचारीलाई करेन्ट लागेर घाइते भएका थिए । घाइते मध्य राईको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । यसैबीच बाजुरामा विद्युत् लाइन बिस्तारका क्रममा करेन्ट लागेर बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको ज्यान गएको छ । बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका विष्टको अछामका बयालपाटा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।...
गाजाको विद्यालयमा इजरायली रकेट प्रहार, एक सय बढिको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

गाजाको विद्यालयमा इजरायली रकेट प्रहार, एक सय बढिको मृत्यु

श्रावण २६ गाजाको दराज जिल्लामा रहेको एउटा विद्यालयमा शनिबार बिहान भएको आक्रमणमा एक सय बढिले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश महिला, बालबालिका तथा वृद्धवृद्धा रहेका छन् । ईज्रायलको संभावित आक्रमणबाट बच्न बिद्यालयमा आश्रय लिईरहेका उनिहरु बिहानको नमाज पढिरहेको थिए । ठिक त्यसै समयमा विद्यालयमा एकपछि अर्को ३ वटा रकेट प्रहार गरिएपछि त्यहाँ आगलागि भएको थियो । उक्त बिद्यालय हमासको कार्यालयका रुपमा प्रयोग भैरहेको ईजरायलको दावी छ । त्यहाँ धेरै हमास आतंकवादीहरू लुकेर रहेकाले उक्त ठाउँलाई निसाना बनाईएको ईजरायलको दावी छ ।...
विद्यार्थीले अदालत घेरेपछि बङ्गलादेशका प्रधानन्यायाधीको राजीनामा
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

विद्यार्थीले अदालत घेरेपछि बङ्गलादेशका प्रधानन्यायाधीको राजीनामा

श्रावण २६ एजेन्सी आन्दोलनकारीले सबोच्च अदालतको घेराउ गर्दे हिंसात्मक आन्दोलन शुरु गरेपनि बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले प्रधानन्यायधीशले राजीनामा दिएका छन् । आज आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिनुभएको बीबीसी हिन्दीलाई उध्रित गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । आज बिहानैदेखि हज्जारौंको सङ्ख्यामा सहभागि आन्दोलनकारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश हसनको राजीनामा माग गर्दै नाराबाजी सहित हिंसात्मक गतिबिधी गरेका थिए । आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशको पनि राजीनामाको माग अघि सारेका छन्। प्रधानन्यायाधीश हसनले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा नै काम गरिरहेको त्यहाँ आन्दोलनरत विद्यार्थीले आरोप लगाएका छन् । बङ्गलादेशमा नोबेल प...
बिश्व आदिबासी दिवसका अवसरमा लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाकाद्वारा बिचार गोष्ठीको आयोजना
राजनीति, समाचार

बिश्व आदिबासी दिवसका अवसरमा लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाकाद्वारा बिचार गोष्ठीको आयोजना

श्रावण २५ ३० औं बिश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाले आदिबासी जनजातिको हक अधिकारका सवालमा बिचार गोष्ठीको आयोजना गरेको छ । राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजबाद, आदिबासी जनजाती एकता भन्ने मुल नाराका साथ दीवस मनाईएको हो । लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाका सभापति बरुण गुरुङ्गको सभापतित्वमा खाँदबारीमा भएको कार्यक्रमको प्रमुख अतिथीका रुपमा नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्त कुमार गौली नेपाली काँग्रेसका नेता बिभिन्न भात्री तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेतले आदिबासी जनजातिहरुको हक अधिकारका सवालमा स्थानीय सरकारहरु प्रतिवद्ध रहनुपर्ने बताउनुभएको थियो । स्थानीय आदिबासी जनजातिको भाषा संस्कार संस्कृति र पुस्तान्तरणको सवालमा स्था...
भलिबल खेल राष्ट्रिय, खेलाडीको तलब ५ हजार
खेलकुद, समाचार

भलिबल खेल राष्ट्रिय, खेलाडीको तलब ५ हजार

श्रावण २५ भलिबल नेपालको राष्ट्रिय खेल हो, जितेको बेला वाहवाही गर्ने, अरु बेला पुरै बेवास्ता गर्ने राज्यको प्रवृत्तिबाट भने भलिबल निकै पीडित छ । भलिबललाई राष्ट्रिय खेल घोषणा (२०७४ जेठ) गरेको ७ वर्ष भइसक्दा समेत एउटा राम्रो कभर्डहल छैन । गत भदौबाट बल्ल भलिबल खेलाडीले मासिक तलब ५ हजार रुपैयाँ पाउन थालेका छन् । त्यो पनि सरकारले दिएको होइन, भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दका अनुसार अमेरिकामा बस्दै आएका पूर्व भलिबल खेलाडीहरुले चन्दा उठाएर पठाएको रकमबाट खेलाडीहरुलाई तलब दिन थालिएको हो ।...
आज नागपञ्चमी पर्व मनाइँदै
समाचार, समाज

आज नागपञ्चमी पर्व मनाइँदै

श्रावण २५ हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । काठमाण्डौका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस...
विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई नहटाउन सर्वाेच्चकाे अन्तरिम आदेश
राजनीति, समाचार

विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई नहटाउन सर्वाेच्चकाे अन्तरिम आदेश

  साउन २४ सर्वोच्चले अदालतले विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउने निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आचार्य र पुनलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुई जना सञ्चालकलाई पदमुक्त गर्नुभएको थियो । पदबाट हटाइएपछि उहाँहरू सर्वोच्च पुग्नुभएको थियो । सरकारले गएको आइतवार आचार्य र पुनलाई हटाएर उहाँहरूको ठाउँमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो । आचार्य र पुनले उद्योगमा लाइन जोड्ने विषयमा असहमति जनाउँदै आउनुभएको थियो । श्राेत:उज्यालाे अनलाईन...