नेपाल महिलासघं सङ्खुवासभाद्वारा स्थापना दीवसका अवसरमा बाल कल्याण गृहलाई सहयोग
श्रावण २४
नेपाल महिला संघ संखुवासभाले आफ्नो ७७ औं स्थापना दीवसका अवसरमा माट्स नेपालद्वारा सञ्चालित बाल कल्याण गृहलाई खाद्य सामग्री उपलब्ध गराएको छ । नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेत सहितको महिला संघमा आवद्ध टोलीले बालबालिकाको क्षेत्रमा कृयाशिल माट्स नेपाललाई सहयाग गरेकोमा माट्स नेपालका अध्यक्ष नवीन दाहालले धन्यबाद प्रकट गरेका थिए । माट्स नेपालले सहारा बिहिन् बालबालीकाको शिक्षा र भरणपोषणका लागि लामो समयदेखि योगदान पुर्याउँदै आएको छ ।...









