अपराध Archives - Page 8 of 8 - साझाकुरा
सोमवार, असार ८, २०८३

अपराध

नक्कली नोटसहित तीन जना पक्राउ
अपराध, समाचार

नक्कली नोटसहित तीन जना पक्राउ

नक्कली नोटको कारोबारमा संलग्न तिन जनालाई प्रहरीले हेटाडाबाट पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट उनिहरुलाई ९५ हजार रूपैयाँ नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका ६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका १ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका २ बस्ने ४० वर्षीय बिजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस घटनामा थप अनुशन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।...
जवरजस्ती करणीको आरोपमा उदयपुरमा एक युवक पक्राउ
अपराध

जवरजस्ती करणीको आरोपमा उदयपुरमा एक युवक पक्राउ

जवरजस्ती करणी गरेको आरोपमा उदयपुरका एक युवकलाई प्रहरिले पक्राउ गरेको छ । कटारी नगरपालिका ४ बस्ने मोरङ विराटनगर महानगरपालिका(१६ का ४२ वर्षीय दिनेश पण्डित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएका प्रहरीले पक्राउ गरेको हो। उनि बिरुद्ध डर धम्कि देखाई आफुलाई जवरजस्ती करणी गरेको भन्दै एक २८ बर्षिया महिलाले प्रहरिमा उजुरी दिएकी थिईन् । ...
अश्लिल भिडियो पठाएको आरोपमा पक्राउ
अपराध

अश्लिल भिडियो पठाएको आरोपमा पक्राउ

भाद्र १३, सामाजिक संञ्जाल मार्फत अश्लिल फोटोरभिडिओ पठाई ब्लाकमेलिङ्ग गरेको आरोपमा भक्तपुर नगरपालिका १४ का २५ बर्षिय सुसन चौगुठी पक्राउ परेका छन् । उनले जवरजस्ती प्रेम जालमा फसाउने उदेश्यले एक महिलालाई बिभिन्न बहानामा खिचिएको अश्लिल फोटो र भिडियो पठाई नक्कली आईडिहरुबाट अन्य ब्यक्तिलाई पठाई महिलाको चरित्र हत्या गर्दैअएको उजुरीका आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई पिडित महिलाको उजुरीका आधारमा बुधबार पक्राउ गरि थप अनुशन्धान अघि बढाईएको जनाईएको छ । उनिमाथिको आरोप पुष्टी भए आरोपि सुुुुसनलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसूरमा कारबाही हुने प्रहरीको भनाई छ । अहिले उनलाई प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीमा पठाईएको उपत्यका अपराध अनुशन्धान शाखाले जनाएको छ । ...
६० केजी सुन काण्डको सुक्ष्म अनुशन्धानका लागि सिआइबीका एसएसपीलाई हङकङ पठाईने
अपराध

६० केजी सुन काण्डको सुक्ष्म अनुशन्धानका लागि सिआइबीका एसएसपीलाई हङकङ पठाईने

भाद्र १३, सुन तस्करिमा बिदेशी नागरिकको संलग्नता देखिएपछि नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका एक जना अधिकृतलाई हङकङ्ग पठाउने भएको छ । ६० केजी सुन तस्करी भएको सन्दर्भलाई लिएर ईन्टरपोलको सहयोग मागेको सिआईबिले एक अधिकृतलाई सुन तस्करीका बारेमा थप सुचना संकलनका लागि ह«ङकङ्ग पठाउने प्रक्रिया शुरु गरेको हो । सुन काण्डाको थप सुचना संकलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिनेशराज आचार्यलाई हङकङ पठाउने तैयारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक डिआइजी कुवेर कडायतले बताए । राजस्व अनुसन्धान विभागले गत श्रावण ३ मा हङकङबा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै भित्र्याईएको ६० केजी ७ सय १६ ग्राम सुन बरामद गरेको थियो । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। सिआईबिले उक्त सुनकाण्...