सामाजिक उत्तरदायित्व बहनमा अग्रसर बन्दै नेपाल एसबिआई बैंक
दुर्गामणी पाैडेल
संखुवासभा
बैसाख २०
नेपालका बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको नेपाल एसबिआई बैंक धर्मदेबी शाखाले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत धर्मदेबी वडा न.३ मा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल केजी देखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रायक सुट प्रदान सुट प्रदान गरेको छ। बैंकले विगत देखि नै विभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको धर्मदेबी शाखाका कर्मचारी जिवस राज अर्यालले बताउनु भएको छ ।
बैंकले लिएको यस्तो पहलबाट सामुदायिक बिधालयना विद्यार्थीको आकर्षण बढ्ने साथै शैक्षिक गुणस्तरमा सघाउ पुग्ने विश्वास लिएको छ।
बैंकले बिधालयमा गरेको यो किसिमको कार्यक्रम प्रभावकारी रहेको र यो कार्यक्रमबाट विद्यार्थी मात्र नभई अभिभावक समेत हर्षित रहेको हुनाले आउँदा दिनमा एस्ता किसिमका कार्यक्रम हरु अन्य संस्थाले समेत संचालन गर्न सिंहेश्वरी माध्यमिक...









