खेलकुद Archives - Page 11 of 11 - साझाकुरा
शुक्रबार, असार १२, २०८३

खेलकुद

कतारलाई हराउँदै नेपाल आइसीसी महिला टि २० को सेमिफाइनलमा
खेलकुद

कतारलाई हराउँदै नेपाल आइसीसी महिला टि २० को सेमिफाइनलमा

बलियो प्रतिद्धन्दी कतारलाई हराउँदै नेपाल आइसीसी महिला टि(२० को सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा आज सम्पन्न आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । यो जित नेपालको लगातार चौथो जित हो । यस अघि सम्पन्न प्रतियोगितामा नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरिसकेको छ । यो जितसंगै नेपालले समूह ए बाट एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्दै जित हात पारेको थियो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिएकि थिईन् । २८ बलमा ४ चौकासहित उनले ३२ रन योगदान दिएकि हुन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् भने स...
एसिया कपमा आज भारतसँग भिड्दै नेपाल
खेलकुद

एसिया कपमा आज भारतसँग भिड्दै नेपाल

एसिया कपमा आज नेपाल र भारत बिच प्रतिश्पर्धा हुँदैछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न शुरुगरेको २७ वर्षपछि आज पहिलोपटक भारतको सिनियर टिमसँग प्रतिश्पर्धा गर्ने ऐतिहाँसिक मौका पाएकोे छ । श्रीलंका स्थीत पेल्लेकेले मैदानमा अजा दिउँसो नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ जनाईएको छ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो। नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तान संगको पहिलो प्रतियोगितामा नेपाल भारि अन्तरले पराजित भएको थियो भने शनिबार भएको भारत र पाकिस्तानबीच को प्रतिश्पर्धात्मक खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक बाँडेका थिए। समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपरफोरमा स्थान पक्का गरेको छ भने अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्ने...
मेयर बालेन र रास्वपा सभापति लामिछाने क्रिकेट हेर्न श्रीलङ्का
खेलकुद, समाचार

मेयर बालेन र रास्वपा सभापति लामिछाने क्रिकेट हेर्न श्रीलङ्का

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपाल(भारतबीचको क्रिकेट हेर्न श्रीलङ्का उडेका छन्। आज अपराह्न ४ बजे श्रीलंका प्रस्थान गरेका उनि भोलि हुने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेलमा नेपाली खेलाडिलाई हौसला थप्न गएको बताईएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पनि खेलाडीको हौसला बढाउनका लागि भन्दै श्रीमति निकिता पौडेल सहित श्रीलङ्का प्रस्थान गरेका छन्। श्रीलङ्काको क्याण्डीस्थित तालेकेले क्रिकेट मैदानमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। हिजो साँझ ट्राफिक प्रहरीले महानगरको गाडि रोकेको भन्दै महानगरका मेयर बालेनले सामाजिक संजालमा पोखेको आक्रोसको अहिले सर्वत्र चर्चा र निन्दा दुवै भैरहेको छ । उनले आगामी दिनमा यस्तै भैरहे सिंहदरबारमा आगो लाग्ने प्रतिकृया दिएका थिए ।...
खेलकुद
शुक्रबार भएको विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको खेलमा नेपाली महिला राष्ट्रिय टिमले बहराइनलाई १० विकेटले पराजित गर्दै बिजय हात पारेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले दिएको ३२ रनको लक्ष्यलाई नेपालले १७ बलमै पुरा गरेको थियो । प्रतियोगितामा कविता कुँवरले १४ बलमा १७ रन बनाइन् र तीन चौका प्रहार गरेकि थिईन भने सीता रानागमरले दुई रन बनाइन् । नेपालले २।५ ओभरमा विना कुनै विकेटको क्षतिमा जित हाँसिल गरेको हो । खेलमा नेपालले १३ अतिरक्त रन पाएको थियो । यसअघिको खेलमा टस जितेर ब्याटिङ गरेको बहराइन १५।४ ओभरमा ३१ रन जोड्दै अल आउट भएको थियो । त्यसमा रसनगिका हेराथले दोहोरो अंक छुने एक मात्र ब्याटर बन्दै ११ रन जोडेकि थिईन् । खेलमा इन्दु बर्माले ३ विकेट र खुसी डंगोलले २ विकेट लिइन् भने भने कविता कुँवर, रुबिना क्षेत्र र पूजा महत्तोले एकरएक विकेट लिए । यसअघि बिहीबार भएको खेलमा पनि नेपालले मल...
नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित
खेलकुद

नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

एसिया कपमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई  २ सय ३८ रनको फराकिलो अन्तरले हराएकाे छ ।पाकिस्तानले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भएकाे थियाे । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन जाेडे भने आरिफ शेखले २६ र गुलशन झाले १३ रन जाेडेका थिए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २/२ विकेट लिए । मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपालसामु  ३ ४२ रन काे विशाल लक्ष राखे । पाकिस्तानि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै माेहम्मद रिजवान ४४ रनमा आउट भएका थिए । बलिङतर्फ नेपालका साेमपाल कामीले २ विकेट, करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिएका थिए । एसिया कप अन्तर्गत आगामि साेमबार नेपालले  भारत...