रोचक Archives - Page 2 of 2 - साझाकुरा
शुक्रबार, फाल्गुन २९, २०८२

रोचक

चन्द्रमामा अक्सिजनको सङ्केत मिलेको इसरोको दावी
मुख्य समाचार, रोचक

चन्द्रमामा अक्सिजनको सङ्केत मिलेको इसरोको दावी

भाद्र १४, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो ले चन्द्रमाको सतहमा अक्सिजनको संकेत मिलेको दावी गरेको छ । भारतको चन्द्रयान–३ को रोभरले त्यहाँ अक्सिजन र धेरै मात्रामा खनिज पदार्थको सङ्केत फेला पारेको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । अगष्ट २३ मा भारतले चन्दमाको दक्षिणी धु्रवमा चन्द्रयान ३ सफल रुपमा अवतरण गराएपछि चन्द्रमाका बारेमा धेरै जानकारीहरु संकलन भैरहेको जनाईएको छ । चन्द्र सतहमा सिलिकन, टाइटेनियम, म्याग्नीज, क्रोमियम, क्याल्सियम फलाम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थहरु रहेको प्रज्ञान रोभरमा जडित लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप ९एलआईबीएस०’ उपकरणद्वारा संकेत मिलेको दावी गरिएको छ । रोभरमा जडित उपकरणले दक्षिणी ध्रुवनजिक चन्द्र सतहमा सल्फर टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम जस्ता खनिजपदार्थको रहेको र त्यहाँ अहिले हाईड्रोजन रहेको...
जी–२० लाई लक्षित गरि नयाँ दिल्लीले शुरु गर्याे बाँदर नियन्त्रण
रोचक

जी–२० लाई लक्षित गरि नयाँ दिल्लीले शुरु गर्याे बाँदर नियन्त्रण

भाद्र १४, आगामी सेप्टेम्बर ९ र १० तारिखमा नयाँ दिल्लीमा हुन गैरहेको जी –२० शिखर सम्मेलनलाई लक्षित गरि नयाँ दिल्लीले बाँदर नियन्त्रणको कार्य शुरु गरेकोे छ । बाँदरको बढ्दो संख्याले जी–२० को शिखर सम्मेलनलाई अवरोध पुर्याउन सक्ने भन्दै नयाँ दिल्ली प्रशासनले बाँदर नियन्त्रणको कार्य शुरु गरेको हो । त्यहाँका प्रशासनले बाँदर नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाईरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हज्जारौंको संख्यामा रहेका ढेडु बाँदरले नयाँ दिल्लीमा आतंक मच्चाउने गरेका छन् । बटुवामाथी आक्रमण गर्ने, महिला बालबालिका र बृद्धबुद्धालाई आक्रान्त बनाउनुका साथै बिभिन्न समारोहहरु बिथोल्ने गर्दैआएका छन् । शिखर सम्मेलनलाई ब्यवस्थीत रुपमा सम्पन्न गर्ने क्रममा बाँदर आतंक रोक्न नयाँ दिल्ली प्रशासनले विभिन्न जनावरको स्वर निकाल्ने सैयौं मानिसलाई ठाउँ–ठाउँमा खटाउने तयारी समेत गरेका छन् । बाँदरलाई अन्...
चन्द्र सतहमा अक्सिजन र धेरै खनिज भेटिएको दाबी
रोचक

चन्द्र सतहमा अक्सिजन र धेरै खनिज भेटिएको दाबी

भाद्र १३ गत बुधबार चन्द्रमामा चन्द्र यान ३ अवतरण भएपछि चन्द्रसतहका बारेमा धेरै रहस्यहरु पत्ता लागेको भारतीय अन्तरिक्ष अनुशन्धान संगठन ईसरोले दावी गरेको छ । ईसरोले चन्द्रमाको सतहमा प्रसस्त मात्रामा अक्सिजन र धेरै किसिमका खनिज पदार्थहरु रहेको सङ्केत मिलेको जनाएको छ । भारत गत बुधबार चन्द्रयान–३ को विक्रम रोभर चन्द्रमामा अवतरण गराउन सफल भएको थियो । चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थ रहेको पत्ता लागेको इसरोले जनाएको छ । रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुव नजिकै चन्द्रमाको सतहमा सल्फर ९एस० को रहेको समेत पुष्टि गरेको इसरोलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । ईसरोले अहिले चन्द्रमाको सतहमा हाईड्रोजनको खोजि गरिरहेको जनाएको छ ।...