शिक्षा Archives - Page 4 of 4 - साझाकुरा
सोमवार, असार ८, २०८३

शिक्षा

डिभीको आवेदन खुल्यो, यस्ता छन् आवश्यक जानकारी
शिक्षा

डिभीको आवेदन खुल्यो, यस्ता छन् आवश्यक जानकारी

सन् २०२५ को डाइभर्सिटी भिसा (डि.भी.) को लागि आवेदन खुला गरिएको छ। इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न अर्थात् नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट आवेदन खुला गरिएकाे छ। डिभीको आवेदन नोभेम्बर ७ अर्थात् कार्तिक २१ गतेसम्म भर्न सकिने छ। इच्छुक आवेदकले निःशुल्क आवेदन दिन पाउनेछन्।   अमेरिकी दूतावासका अनुसार आवेदन दिनका लागि कन्सल्टेन्टको आवश्यकता पर्दैन भने आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सक्नेछ।   डि.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौल गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँ...
विद्यार्थीको शङ्कास्पद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आगजनी
शिक्षा

विद्यार्थीको शङ्कास्पद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आगजनी

होस्टेलमै विद्यार्थीको मृत्यु शङ्कास्पद भएको भन्दै आक्रोशित विद्यार्थीका आफन्तहरूले होस्टेल तोडफोडसहित विद्यालयमा आगजनी गरेका छन्। सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बाल बाटिका सेकेण्डरी स्कुलको होस्टेलमा विद्यार्थी शङ्कास्पद रुपमा झुन्डिएको अवस्थामा फेला परेका थिए।  आगजनीका कारण विद्यालय पूर्ण रुपमा क्षति भएको छ। दुई वटा दमकलले आगो निभाएका थिए। प्रहरी संख्या कम हुँदा आक्रोशित बालकका आफन्तहरूले छिनभरमै विद्यालय आगजनी गरेर पूर्ण रुपमा क्षति गरेका थिए। कक्षा २ मा अध्ययनरत वर्ष ८ का सलाम पुलामी मगर दुई तला भएको बेडमै झुन्डिएको अवस्था फेला परेका हुन्।  दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरू आई सकेका छन्। शुक्रवार साँझ झुन्डिएको अवस्थामा फेला परेका बालकको शव आफन्तहरूले उठाउन दिएका छैनन्। जसका कारण पोस्टमार्टम हुन सकेको छैन्...
सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
शिक्षा

सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ । शुक्रवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो । सरकार र शिक्षक महासंघबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिष्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए । आन्दोलनरत शिक्षकहरुले आजबाट आन्दोलन रोकेर विद्यालयमा जाने र अब आन्दोलन भन्दा पनि लबिङको आवश्यकता रहेको बताए । सहमतिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी संघीय ऐन निर्माणमा नपुगेका, छुट...
वीरगन्जमा अवैधरुपमा सञ्‍चालित ९ कलेजलाई जरिबाना
शिक्षा

वीरगन्जमा अवैधरुपमा सञ्‍चालित ९ कलेजलाई जरिबाना

समितिले संघीय शिक्षा ऐन २०२८ को दफा १७ (१) क तथा महानगर शिक्षा ऐनको दफा ४१ अनुसार दण्ड,सजाय एवं जरिबाना गर्ने निर्णय गरेको हाे। जसअनुसार अवैधरुपमा सञ्चालित वीरगन्ज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज,अन्नपूर्ण पब्लिक कलेज, प्रिन्सटन कलेज, युनिभर्सल +२ कलेज, सत्यम पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज र नेशनल कलेज १/१ लाख रुपैयाँ जरिबानामा परेका हुन् । यस्तै बिजी बिज किड्स प्री स्कुल पनि ५० हजार रुपैयाँ जरिबानामा परेको छ । यस्तै आफूले लिएको अनुमति पत्र दोस्रो पक्षलाई दिएर दुरुपयोग गर्ने ९ वटा विद्यालयलाईपनि दण्ड जरिबाना गरि नसिहत दिइएको चौरसियाले बताए । उनका अनुसार पिस जोन एकेडेमी, ओसिस मा.वि., ग्रिनल्याण्ड मा.वी, गोल्डेन वाटिका स्कुल,ज्ञान निकेतन मा.वी.,न्यू वेभ एकाडेमी, एन्जल इन्टरनेशनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुल र वीरगन्ज सेन्ट्रल स्कुलले आफूले लिएको अनुमति...
महोत्तरीको सोनमामा प्रहरी र बिद्यार्थीबिच झडप २३ सेल अश्रुग्याँस प्रहार
शिक्षा

महोत्तरीको सोनमामा प्रहरी र बिद्यार्थीबिच झडप २३ सेल अश्रुग्याँस प्रहार

महोत्तरीको सोनमा गाउँपालिकामा प्रहरि र बिद्यार्थीबिच झडप हुँदा ६ जना प्रहरी आईते भएका छन् । शिक्षक सरुवाको विषयलाई लिएर मंगलबार दिउँसो गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई हटाउने क्रममा बिबाद बढ्दा बिद्यार्थिहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलित बिद्यार्थीहरुले मोटरसाइकलमा आगजनी र ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । त्यसलाई नियन्त्रण गर्न प्रहरीे २३ सेल अश्रुग्याँस प्रहार गरेका थिए । आन्दोलित विद्यार्थीहरूले मोटरसाइकलमा आगजनी गरेपछि शुरक्षा ब्यवस्था मिलाउनेक्रममा झडप भएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक गिरीको भनाई छ । विद्यालयमा तीनजना शिक्षकको सरुवा गरिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए।...
गुल्मीमा चट्याङ् लागेर ८ जना विद्यार्थीहरु घाइते
शिक्षा

गुल्मीमा चट्याङ् लागेर ८ जना विद्यार्थीहरु घाइते

गुल्मीको मुसिकोट नगरपालिका ६ मा पर्ने कुर्घाको कुर्घा निम्न माध्यमिक विद्यालयमाआज दिउसो सवा तीन बजे अचानक चट्याङ् पर्दा ८ विद्यार्थीहरु घाइते भएका छन । विद्यार्थाी घाइते भएको विद्यालयका प्राधानाध्यापक मोति प्रसाद शर्माले जानकारी दिए । चट्याङ्बाट घाइते हुनेहरुमा ईसा घर्ती, झलका विक, अनुजा विक, अनिसा विक, सृजना शर्मा, समीक्षा थापा, वुद्धिमाया नेपाली र कल्पना विक, कक्षा ६ मा अध्यनरत ईसा घर्ती, झलका विक, अनुजा विक र कक्षा ८ मा अध्यनरत अनिशा विक रहेका छन् । उनिहरु मध्ये केहिको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रधानाध्यापक शर्माले बताए । घाइते अन्य चार जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन । चट्याङ् पर्दा ३५/४० जना विद्यार्थीहरु एउटै कोठामा पढिरहेका थिए । पानी सिमसिम परिरहेको मयमा एक्कासि चट्याङ् परेपछि कक्षा कोठाको पछ...
शुल्क बृद्धि फिर्ताको माग सहित अनेरास्वबियुले गर्याे मन्त्रीहरुलाई अवरोध
शिक्षा

शुल्क बृद्धि फिर्ताको माग सहित अनेरास्वबियुले गर्याे मन्त्रीहरुलाई अवरोध

अत्याधिक शुल्क बृद्धि गरिएको भन्दै अनेरास्वबियुले मन्त्रीहरुको गाडीमा अवरोध पुर्याएका छन् । आज आईतबार बिहान ८ बजेको समय देखि एक घण्टा बिरोध स्वरुप उनिहरुले मन्त्री निवास पुल्चोक देखि बाहिरिने र भित्रिने मन्त्रीहरुको सवारी साधनमा अवरोध गरेका हुन् ।   मन्त्रीको सवारीमा अवरोध गरेको भन्दै केहि बेर अवरोध कर्ता र प्रहरी बिच ठेलमठेल समेत भएको थियो । आन्दोलनकारीहरुले गत श्रावण २०८० श्रावण २५ गते ईन्जिनियरिंङ्ग अध्ययन समितिले संस्थान अन्तरगतका आंगिक क्याम्पसहरुको शुल्क २ लाख ८० हजारबाट अत्याघिक बृद्धिगरि एकैपटक ७ लाख ७५ हजार पुयाएको बिरोधमा श्रृङ्खलाबद्ध आन्दोलन गर्दैआएको अनेरास्वबियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । बृद्धि गरिएको शुल्क फिर्ता नलिए थप आन्दोलनको कार्यक्रम अघि बढाईने प्रवत्ता पौडेलको भनाई छ ।...