समाचार Archives - Page 79 of 79 - साझाकुरा
बिहिबार, बैशाख २४, २०८३

समाचार

जसपा अध्यक्ष यादव साइवर ब्युरोमा
समाचार

जसपा अध्यक्ष यादव साइवर ब्युरोमा

भाद्र १४, पुर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो नामबाट अज्ञात ब्यक्तिले फेक आईडि बनाएर अश्लिल सामग्री पोष्ट गर्ने गरेको भन्दै साइवर ब्युरोमा उजुरी दिएका छन् । नेता यादवको फेक आईडिबाट महिलाहरुको अश्लिल फोटोहरु अपलोड हुने गरेको र यसबाट आफ्नो चरित्र हत्या भएको भन्दै उनले कडा कार्वाहिको मागसहित साईबर ब्युरोमा उजुरी दर्ता गरेको उनको निजी सचिवालयले जनाएको छ । ...
पुर्व डीएसपी ठगबहादुर केसी बिरुद्ध भ्रष्टाचार मुद्धा दायर
समाचार

पुर्व डीएसपी ठगबहादुर केसी बिरुद्ध भ्रष्टाचार मुद्धा दायर

भाद्र १४, ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन डिएसपी ठगबहादुर केसी बिरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । उनले पदिय मर्यादा बिपरित १८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बुधबार उनिबिरुद्ध बिशेष अदालत काठमाण्डौमा मुद्धा दायर गरेको हो । डिएसपी ठगबहादुरको निवासबाट २०७९ मंशिर २५ गते अख्तियारले रु २१ लाख र करिव ३४ तोला सुन बरामद गरिएपछि उनलाई पदबाट बर्खास्त गरिएको थियो । उनले अख्तियारल निवासबाट बरामद गरेको सुन र नगद कार्यालयमा जानकारी नगराई मुद्धा मिलाईदिने प्रलोभनमा सम्वन्धीत ब्यक्तिसंग लेनदेन गर्नेगरेको अख्तियारको दाबि छ । तत्कालिन डिएसपी केसीले सेवाग्राहीलाई दवावमा पारि सम्वन्धीत ब्यक्तिसंग मोलमोलाई गरि १८ लाख घुस लिएको भन्दै अख्तियारले उनिबिरुद्ध १८ लाख बिगो सहित बिषशेष अदालतमा मुद्धा दायर गरेको अख्तियार प्रवक्ता...
अख्तियारद्वारा मेयर र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाचार

अख्तियारद्वारा मेयर र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बाख्रापालनको अनुदानमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । व्यवसायी पकेट कार्यक्रमका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा पालनका लागि बिनियोजित रकम कामै नगरी भुक्तानी भएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । ब्यवसायीक बाख्रा पालनलाई प्रोत्साहन गर्न बिनियोजन भएको रकम वडा नं ६ फुलकाही स्थीत माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेपनि त्यसलाई कार्यान्वयन नगरि नक्कली बिल भर्पाई र झुटा बिवरण पेश गरि करिव १५ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उनिहरुले फर्जि बिल बनाई १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी गरेको बिवरण तैयार गरेका थिए । नगरपालिकाका निमित्त प्रमुख प्रशासकी...
जिपमाथि ढुंगा खस्दा पाल्पामा तीन जनाको मृत्यु पाँच घाईते
समाचार

जिपमाथि ढुंगा खस्दा पाल्पामा तीन जनाको मृत्यु पाँच घाईते

भाद्र १३, पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि एक्कासि ढंगा खस्दा ३ जनाको मृत्यु भएको छ भने अन्य पाँच घाईते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जिपमाथी ढुंगा खस्दा दुर्घटना भएको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले बताए । उनले भर्ने केहि दिन देखि त्यहाँ सडक चौडाको काम धमाधम चलिरहेको थियो । जिपमाथि ठूलो ढुंगा खस्दा तीन जनाको घटनास्थलमै ज्यान गएको पोखरेलको भनाई छ । अन्य पाँच जना घाईतेलाई पाल्पाको मिसन हस्पीटल लगिएको उनले बताए...
पार्टि बिरुद्ध कुप्रचार गरियोः अध्यक्ष लिङ्देन
समाचार

पार्टि बिरुद्ध कुप्रचार गरियोः अध्यक्ष लिङ्देन

भाद्र १२ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनतामाझ भ्रम फैलाएर राप्रपाका बिरुद्धका कुप्रचार गरिएको बताएका छन् । उनले कोशी सरकारमा सहभागि हुने नाममा कसैसंग कुनै सहमति नगरिएको खुलासा गरे । कोशी सरकारमा सभामुख र एक मन्त्री लिएर राप्रप्राले सरकारलाई सहयोग गर्नेकुरा सार्वजनिक भएकोप्रति लक्षीत गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले चाहे कोशीको मुख्यमन्त्री समेत प्राप्त गर्न सकिने अवस्था गरेको बताए । उनले थपे अहिले बजारमा जुन हल्ला आएको छ । यो सरासर झुटो हो । मंगलबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा संचारकर्मीहरुसंगको कुराकानीमा कोशी सरकारमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र बिश्वासको मत दिने चरण समेत समाप्त भईसकेको जनाउँदै आफु बिदेशमा हुँदा समेत संसदिय समितिमा राप्रपाले बिकास तथा प्रबिधिी समितिको नेतृत्वका बिषयमा टिका टिप्पणी भएको जनाए । अहिले राप्रपाका बिरुद्ध...
समाचार

उपप्रमुखद्वारा कर्मचारी कुटिएपछि नगरपालिकामा तालाबन्दी

भाद्र १० रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका कर्मचारीले मुसुकोट नगरपालिकामा तालाबन्दी गरेका छन् । हिजो उपप्रमुख बिमलकुमार पुनले परिक्षाको बिषयलाई लिएर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतकै कार्यकक्षमा शिक्षा शाखा प्रमुख नरेन्द्र वलीमाथी हातपात गरेको बिरोधमा नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । आन्दोलित कर्मचारीहरुले एक संयुक्त बिज्ञप्ती प्रकाशित गर्दै उपमेयर बिमलकुमार पुनलाई कार्वाहि गरिनुपर्ने, कर्मचारीको सुरक्षा प्रवन्ध मिलाईनुपर्ने लगायत ८ बुँदे माग राखेका छन् । आन्दोलित कर्मचारीहरुले नगरपालिकाको मुल गेटमै ताला लगाई धर्ना शुरु गरेपछि नगरप्रमुख लगायत अन्य जनप्रतिनिधी र सेवाग्राहीहरु कार्यालय प्रवेश गर्न सकेका छैनन् । कर्मचारीहरुसंग वार्ताको प्रयास भएपनि कुनै ठोस निर्णय हुन नसक्दा नगरपालिकाको सेवा अनिश्चीत भएको मुसिकोट नगरपालिकाले जनाएको छ । कर्मचारीको तालाबन्दी र धर्...