अन्तर्राष्ट्रिय Archives - Page 14 of 14 - साझाकुरा
सोमवार, असार ८, २०८३

अन्तर्राष्ट्रिय

सैनिक बिद्रोह पछि अफ्रिकी राष्ट्र ग्याबोनका राष्ट्रपति नजरबन्दमा
अन्तर्राष्ट्रिय

सैनिक बिद्रोह पछि अफ्रिकी राष्ट्र ग्याबोनका राष्ट्रपति नजरबन्दमा

भाद्र १४, पश्चिम अफ्रिकी राष्ट्र ग्याबोनमा सेनाले सत्ता हातमा लिएपछि त्यहाँका राष्ट्रपति अली बोङोईलाई नजरबन्दमा राखिएको छ । मंगलबार राति सैन्य बिद्रोह मार्फत सेनाले शत्ता कब्जा गरेपछि राष्ट्रपति अली बोङोईलाई उनका परिवारका सदस्य सहित घरैमा नजरबन्दमा राखिएको त्यहाँका संचारमाध्यमहरुले उल्लेख गरेका छन् । उनका परिवारसंगै केहि चिकित्सक नजरबन्दमा परेका छन् भने राष्ट्रपति अली बोङोईका एक छोरालाई राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको जनाइएको छ । पाँच दिन अघि सम्पन्न निर्वाचनमा राष्ट्रपति अली बोङोई ६४ प्रतिशत मत प्राप्त गरि तेश्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तर त्यहाँको सेनाले उक्त निर्वाचनको नतिजालाई लत्याउँदै राष्ट्रपति अली बोङोई सहित केहि नेताहरुलाई नजरबन्ध र धरपकड गरि अन्तर्राष्ट्रिय सीमा समेत बन्द गरेको छ । सत्ता कब्जामा लिएको सेनाले त्यहाँका सरकारका सबै अंगहरु समेत स्वत बिघटन भएको ...
ड्रोन आक्रमणबाट रुसको पिस्कोभ स्थीत विमानस्थलमा ठुलो क्षति
अन्तर्राष्ट्रिय

ड्रोन आक्रमणबाट रुसको पिस्कोभ स्थीत विमानस्थलमा ठुलो क्षति

भाद्र १३, ड्रोन आक्रमणबाट रुसको उत्तर पश्चिमी सहर पिस्कोभमा रहेको विमानस्थलमा ठुलो क्षति पुगेको छ । आक्रमणबाट दुईवटा सैन्य बिमान क्षतिग्रस्त हुनका साथै ठुलो आगलागि समेत भएको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । उक्त आक्रमणमा युक्रेनको हात रहेको रुसले आशंंका गरेको छ ।तर युक्रेनले भने यस घटनामा आफ्नो संलग्नतको बारेमा कुनै प्रतिकृया दिएको छैन । रुसमा पछिल्लो समय भैरहेको बिस्फोटक आक्रमण र ड्रोन हमलामा युक्रेनकै हात रहेको भन्दै बिरोध जनाएको छ । आक्रमण पछि मस्कोमा शुरक्षा ब्यवस्थामा कडाई गरिनुका साथै भानकोबो बिमानस्थल माथिको उडानलाई पुर्णत रुपमा रोक लगाएको बिबिसिले जनाएको छ । ...