बिज्ञप्ती मार्फत बेरुजु फर्च्याैट गर्न आग्रह - साझाकुरा
बिहिबार, माघ २, २०८२

बिज्ञप्ती मार्फत बेरुजु फर्च्याैट गर्न आग्रह


editor@sajhakura June 27, 2025

संखुवासभा असार १३
नेकपा एमाले खाँदबारी नगर कमिटिले संखुवासभाको खाँदबारी नगरपालिकामा महालेखा परिक्षकको कार्यालयले देखाएको बेरुजु फर्च्यौैट गर्न माग गरेको छ ।
आज नगर कमिटि अध्यक्ष देवेन्द्र घिमिरेले एक कार्यक्रमको आयोजना गरि बिज्ञप्ती सार्वजनीक गरेका हुन् । घिमिरेद्धारा हस्ताक्षरित बिज्ञप्तीमा आर्थिक बर्ष २०८१÷०८२ को महालेखा परिक्षकको प्रतिवेदनमा सार्वजनिक भएको बिषयप्रति नेकपा एमाले खाँदबारी नगर कमिटिको गम्भीर ध्यानकर्षण भएको भन्दै निर्वाचित जनप्रतिनिधीहरुको नाममा देखिएको बेरुजु आगामी असार मसान्तसम्ममा फरच्र्याैट गरि पार्टि कार्यालयमा जानकारी दिनसमेत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *