गुल्मीमा राति ९ बजेपछि मदिरा बिक्री र सेवन गर्न रोक - साझाकुरा
बुधबार, बैशाख ३०, २०८३

गुल्मीमा राति ९ बजेपछि मदिरा बिक्री र सेवन गर्न रोक


editor@sajhakura May 5, 2026

बैसाख २२
गुल्मी जिल्लामा राति ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो ।

प्रशासनका अनुसार पछिल्ला वर्षमा भएका अधिकांश आपराधिक घटना मदिरा सेवनसँग जोडिएको पाईएकाले राति ९ बजेपछि मदिरा बिक्री र सेवनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *