ट्रेड युनियन खारेजी पार्टीविरुद्धको लडाइँ नभएकाे प्रधानमन्त्री बालेनकाे भनाई - साझाकुरा
बुधबार, बैशाख २३, २०८३

ट्रेड युनियन खारेजी पार्टीविरुद्धको लडाइँ नभएकाे प्रधानमन्त्री बालेनकाे भनाई

editor@sajhakura May 5, 2026

बैसाख २२
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् ।
विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले सरकारको निर्णय प्रणाली बचाउने प्रयास भएको बताएका हुन् ।

यो कुनै पार्टीविरुद्धको लडाइँ होइन । यो प्रणाली बचाउने प्रयास हो । यो भविष्य बचाउने प्रयास हो’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *