शिहेश्वरि माध्यमिक विद्यालय मकालु-५ नुममा एकदिवसिय बिपद प्रतिकार्य तालिम - साझाकुरा
बुधबार, जेष्ठ २७, २०८३

शिहेश्वरि माध्यमिक विद्यालय मकालु-५ नुममा एकदिवसिय बिपद प्रतिकार्य तालिम


editor@sajhakura June 9, 2026

शिहेश्वरि माध्यमिक विद्यालय मकालु-५ नुममा एकदिवसिय बिपद प्रतिकार्य तालिम सम्पन्न भएकाे छ ।
ईन्द्रदल गुल्म खांदबारिकाे आयाेजनामा साे तालिम सम्पन्न भएकाे हाे ।
उक्त तालिममा कक्षा ९ र १० का १ सय १५ छात्र ,छात्राले बिपद प्रतिकार्यकाे कक्षामै तालिम प्रापत गरेका थिए भने स्कुल प्राङ्गणमा करिब ४ सय ५० बढि शिक्षक र विद्यार्थीलाई बिपद प्रतिकार्य सम्बन्धि प्रयाेगात्मक प्रशिक्षण दिईएकाे थियाे ।
कार्यक्रममा अग्नि जन्य बिपद, बाढिपहिराे र उद्धार र राहत सम्बन्धि प्रशिक्षण दिईएकाे थियाे । यस्ता प्राकृतिक बिपदहरु जुनसुकै समयमा आउनसक्ने भएकाले सँधै सचेत रहनुपर्नेमा जाेड दिईएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *