४ अर्बमाथिको सेयर कारोबार - साझाकुरा
शनिबार, असार २०, २०८३

४ अर्बमाथिको सेयर कारोबार


editor@sajhakura July 2, 2026

असार १८
साताको चौथो सेयर कारोबार दिन बिहीबार सेयर बजार सकारात्मक देखिएको छ। यसदिन नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा उक्लिएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेको थियो।
आज नेप्सेमा वृद्धि भएसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। बुधबार ३ अर्ब ८६ करोड बराबरको कारोबार भएकोमा यसदिन ४ अर्ब ११ करोड बराबरको सेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *