सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प - साझाकुरा
सोमवार, फाल्गुन १८, २०८२

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प


editor@sajhakura January 1, 2024

आइतबार राती १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
सिन्धुपाल्चोकको लिष्टीकोट कोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ।
गए रातिको भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे अहिलेसम्म कुनै विस्तृत विवरण प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *