१८ औ गोधुली कपको उपाधी अल स्टार धरानले जित्याे
धर्मदेवीमा सम्पन्न १८ औ गोधुली कपको उपाधी अल स्टार क्लब धरानले हात पारेको छ।
उदघाटन समारोहमा प्रमुख अथिती कोशी फुटबल संघका अध्यक्ष किशोर राई ज्यको उपस्थितिमा उदघाटन भएको थियो साथै बिशिस्ट अथितीमा पुर्व रास्टीय खेलाडी सागर घिमिरे र बिकास श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
८ टिम सहभागी भएकाेमा अल स्टार फुटबल क्लब धरान र शान्ति युवा क्लब धर्मदेवी १ फाईनलमा पुग्न सफल भएका थिए ।
राेमाञ्चक ढंगले सम्पन्न फाईनल प्रतियाेगितामा अल स्टारले शान्ति युवा क्लबलाई धर्मदेवीलाई ४ को विरुद्ध ५ गोल गर्दै हराएकाे थियाे ।
खेलमा बिजेता टिमले रु १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे भने उपबिजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्रमा हात पारे । ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट गोल रक्षक अल स्टार धरानका सनम राई, सर्वाधिक गोलकर्ता शान्ती युवाका संजय धिमाल, डिफेन्डर अल स्टार धरानका नगेन राई सर्व उत्कृष्ट खेला...









