4JunNo Comments
4JunNo Comments
25FebNo Comments
प्रभाव बढाउँदै एमाले उम्मेदवार डक्टर अर्जून कुमार कार्की
नेकपा एमाले संखुवासभाले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ४ दशक लामो अनुभव बोकेका डाक्टर अर्जून कुमार कार्कीको उम्मेदवारीले संखुवासभाको समग्र क्षेत्रको बिकासमा अर्थपुर्ण उपलब्धी हुनसक्ने संखुवासभाली मतदाताहरुले अपेक्षा राखेका छन् ।
25FebNo Comments
मतदाताको मन जित्दै रास्वपा उम्मेदवार मिङ्गमा शेर्पा
पछिल्लो समय संखुवासभाको चुनावी महाअभियानमा रास्वपाका उम्मेदवार मिङ्गमा शेर्पाको चर्चा चल्न थालेको छ । नेपाली काँग्रेस र नेकपा एमालेले बर्चश्व जमाउँदै आएको संखुवासभामा यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिश्व किर्तिमानि हिमाल आरोही मिङ्गमा शेर्पाले काँग्रेस र एमालेको बर्चश्वलाई चूनौति दिँदै आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको धेरै मतदाताले आँकलन गरेका छन् ।
...
20FebNo Comments
सुर्यमा भाेटहालि अर्जुन कुमार कार्किलाई जिताऔ
नेकपा (एमाले) संखुवासभाका उम्मेद्वार डा. अर्जुन कुमार कार्कीलाई सुर्य चिन्हमा मतदान गरी विजयी गराऔं ।
*सशुल्क विज्ञापन




