मुख्य समाचार Archives - Page 8 of 8 - साझाकुरा
बिहिबार, असार ११, २०८३

मुख्य समाचार

६० किलो सुनमा जोडियो क्रिप्टोकरेन्सी
मुख्य समाचार, समाचार

६० किलो सुनमा जोडियो क्रिप्टोकरेन्सी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ । तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुुसन्धान ब्यूरो ९सीआईबी० का एक अधिकृतले बताए । ‘केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’ स्रोतका अनुसार, सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको छ । स्रोतका अनुसार, क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उनलाई अनुसन्धानमा जोडिएको हो । ‘हालसम्म अनुसन्धानबाट खुलेका तथ्यहरु हेर्दा तस्करीमा संलग्न यो गिरोह सोचेभन्दा निकै धेरै ...
चन्द्रमामा अक्सिजनको सङ्केत मिलेको इसरोको दावी
मुख्य समाचार, रोचक

चन्द्रमामा अक्सिजनको सङ्केत मिलेको इसरोको दावी

भाद्र १४, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो ले चन्द्रमाको सतहमा अक्सिजनको संकेत मिलेको दावी गरेको छ । भारतको चन्द्रयान–३ को रोभरले त्यहाँ अक्सिजन र धेरै मात्रामा खनिज पदार्थको सङ्केत फेला पारेको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । अगष्ट २३ मा भारतले चन्दमाको दक्षिणी धु्रवमा चन्द्रयान ३ सफल रुपमा अवतरण गराएपछि चन्द्रमाका बारेमा धेरै जानकारीहरु संकलन भैरहेको जनाईएको छ । चन्द्र सतहमा सिलिकन, टाइटेनियम, म्याग्नीज, क्रोमियम, क्याल्सियम फलाम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थहरु रहेको प्रज्ञान रोभरमा जडित लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप ९एलआईबीएस०’ उपकरणद्वारा संकेत मिलेको दावी गरिएको छ । रोभरमा जडित उपकरणले दक्षिणी ध्रुवनजिक चन्द्र सतहमा सल्फर टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम जस्ता खनिजपदार्थको रहेको र त्यहाँ अहिले हाईड्रोजन रहेको...
एमसिसी परियोजना बुधबार देखि कार्यान्वयनमा
मुख्य समाचार

एमसिसी परियोजना बुधबार देखि कार्यान्वयनमा

भाद्र १४, अमेरिकी सहायता परियोजना एमसिसी बुधबार देखि कार्यान्वयनमा आएको छ। बुधबार अर्थमन्त्री प्रकाशशरण महत र एमसिसी कम्प्याट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून अल्फोर्डले संयुक्त रुपमा नेपालमा एमसिसी परियोजना शुरु भएको घोषणा गरेका हुन् । एमसिसी कार्यान्वयनमा आएको घोषणा सँगै नेपालमा एमसिसीको पाँच वर्षे अवधिको पनि गणना सुरू भएको छ। एमसिसी सम्झौता अनुशार निर्माण गरिने परियोजनाहरू आगामि ३० अगस्ट २०२८ सम्म सम्पन्न गरिसक्नुपर्नेछ । । बुधबारबाट कार्यान्वयनमा आएको भनिएको एमसिसीअन्तर्गत ३ सय १५ किमि लम्बाई रहेको बिद्युत प्रसारण लाइन, सबस्टेशन र सडक निर्माण तथा मर्मतका आयोजनाहरु रहेका छन्। त्यसैगरि सडक आयोजनाअन्तर्गत पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति समेत गरिने उल्लेख छ। बिद्युत ट्रान्समिसन लाईन अन्तरगत पहिलो चरणमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडा...
सुन तस्करी प्रकरणमा महरा पुत्र राहुल पक्राउ
मुख्य समाचार

सुन तस्करी प्रकरणमा महरा पुत्र राहुल पक्राउ

भाद्र १३ सुन तस्करी प्रकरणमा अनुशन्धानका लागि माओबादी केन्द्रका नेता कृष्णबहादुर महरा पुत्र राहुल पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबिले उनलाई नियन्त्रणमा लिई अनुशन्धान अघि बढाएको जनाएको छ । केन्द्रीय अनुशन्धान ब्युरोले महरा माओबादी केन्द्रका नेता पुत्र राहुललाई बिद्युतीय चुरोट अर्थात भेपमा लुकाएर सुन तस्करी गरिएको काण्डमा मुछिएको आशंकामा पक्राउ गरिएकोे एसपी नवराज अधिकारीले जनाए । सुन तस्करी प्रकरणमा जोडिएर बिबादमा परेका चिनियाँ ब्यापारी दावा र महरा पुत्र राहुल बिच सैयौं पटक टेलिफोनमा वार्तालाप हुनेगरेको सीआईबीले अनुशन्धानका क्रममा पत्ता लगाएको छ । सुन तस्करको बिवादित मुद्धामा मुछिएका चिनियाँ ब्यापारी दावासंग निकटको सम्बन्ध रहेको भन्दै सार्वजनिक रुपमै प्रष्ट हुँदा पनि उनिमाथी राजनितिक संरक्षणको भरमा कार्वाहि नभएको भन्दै सरकारको तिब्र बिरोध हुँदै ...
कुलमान घिसिंङलाई निलम्बन गरियोसः साँसद प्रेम सुवाल
मुख्य समाचार

कुलमान घिसिंङलाई निलम्बन गरियोसः साँसद प्रेम सुवाल

भाद्र १३ बिद्युत महसुल उठाउन र बाँकि बक्यौता असुल उपर गर्न नसकेको भन्दै नेपाल मजदुर किसान पाटीका साँसद प्रेम सुवालले नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिंङलाई निलम्बन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै साँसद सुवालले ‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली तानेर राजनितिक संरक्षणमा बसेर अर्बौं महसुल नतिर्नेहरुलाई कार्वाहि गर्न नसकेको भन्दै घिसिंङलाई निलम्बन सहित कार्वाहि गरिनुपर्ने सुवालले बताए । उनले भने बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्वन गरी कारबाही गरियोस । उनले ३ प्रतिशत मत कटाउन नसक्नेलाई राष्ट्रिय दलको मान्यता नदिने निर्वाचन आयोगको व्यवस्था हटाउन समेत माग गरेका छन् । ‘उनले कुनैपनि दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि निर्वाचनमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान लोकतन्त्रको मुल्य मान्यता ...
बिमानस्थल भन्सारका कर्मचारीद्वारा सामुहिक सरुवाको माग
मुख्य समाचार

बिमानस्थल भन्सारका कर्मचारीद्वारा सामुहिक सरुवाको माग

भाद्र १३, काम गर्ने वातावरण भएन हामीलाई तत्काल सरुवा गरियोस । सुनकाण्ड पछि अनावश्यक तनाव झेल्नु परेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारमा कार्यरत १ सय ३७ कर्मचारीले सरुवाको माग राख्दै महानिर्देशक समक्ष सामुहिक लिखित निवेदन पेश गरेका छन् । राज्यबाट उपलब्ध न्युनत्तम श्रोत साधनका बाबजुद आफुसंग भएको ज्ञान, शिप र क्षमताले भ्याएसम्म असल नियतले काम गर्दा समेत अनुशन्धानका नाममा बिना कारण सोधपुछ र मानसिक तनाव दिने गरिएको उनिहरुको आरोप छ । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट अनावश्यक तनाव र दुःख दिने गरिएको खुलासा गर्दै उनिहरुले तत्काल आफुहरुलाई अन्यत्रै सरुवा गर्न माग राखेका हुन् । बिमानस्थलमा कार्यरत १ सय ३७ कर्मचारीले एकैपटक सरुवाको माग गरि निवेदन दिएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए । उन...
एमसिसी १२ बुँदे टिप्पणी झुटको खेतीः पुर्व प्रधानमन्त्री ओली
मुख्य समाचार

एमसिसी १२ बुँदे टिप्पणी झुटको खेतीः पुर्व प्रधानमन्त्री ओली

भाद्र १३ नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्धत्री केपी शर्मा ओलीले एमसिसीका बिषयमा प्रतिनिधी सभाले पारित गरेका १२ बुँदै ब्याख्यात्मक टिप्पणी केवल झुटको खेति मात्र भएको बताएका छन् । नेपाल एमसिसी का परियोजना शुरु हुन लागेको समयमा पुर्व प्रधानमन्त्री ओलीबाट आएको यस प्रतिकृयालाई महत्वका साथ लिईएको छ । बुधबार बिराटनगरमा संचारकर्मी संगको प्रतिकृयामा ओलीले भने, प्रतिनिधी सभाले पारित गरेको ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरूले नेपाली जनतालाई दिएको धोका सिवाय केहि हैन त्यो नै नेपाली जनतामाथी गरिएको धोखाको बलियो प्रमाण हो । उनले भने त्यसवेला सरकारका प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीले संसद र नेपाली जनतालाई धोका दिएका छन् । यो गंभिर बिषय भएकाले पहिला नै पास गर्दा ठीक हुन्छ कि हुँदैन भनेर ब्यापक छलफल गरिनुपथ्र्याे । तर त्यसवेला ध्यान पुगेन । ...