समाज Archives - Page 5 of 10 - साझाकुरा
शनिबार, फाल्गुन २३, २०८२

समाज

बलात्कारी दुई खालका हुँदो रहेछनः गायिका समीक्षा अधिकारी
समाचार, समाज

बलात्कारी दुई खालका हुँदो रहेछनः गायिका समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले बलात्कारी दुई किसिमको हुने भन्दै बलात्कारी र हत्यारालाई कडा कार्वाहि गर्न आग्रह गरेकी छिन् । चितवनकी सालिन पोखरेलको मृत्यु प्रकरणका बारेमा आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएकी हुन् । पोखरेलेको हत्याको चाँडै सत्य तथ्य बाहिर आओस उनले भनेकी छिन् । सामाजिक संजालफेसबुकमा आफ्नो धारणा पोस्ट गर्दै गायिका अधिकारीले सालिन मृत्यु प्रकरणको सत्यतथ्य चाँडै सार्वजनिक गरि अपराधिलाई कडा सजायको माग गरेकी छिन् । गायिका समीक्षाले ‘बलात्कारी पनि दुई प्रकारका हुने रहेछन्’ भनी पोष्ट गरेकि छिन् । पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ भनेर नामकरण गर्दै त्यस्ता प्रकारका बलात्कार ‘जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्’ भनेर कमेण्ट गरेकी छिन् भने दोस्रो किसिमको बलात्कारी ‘जबरजस्ती गर्ने बलात्कारी’ हुन् भन्दै दोश्रो किसिमको बलात्कारीले त्यो हो ‘जसले न जिउँदो छाड्छन्, ...
दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए
अपराध, समाचार, समाज

दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए

राजधानीको सितापाइला घटनामा थप एक जनाको शव फेला परेको छ । श्रीमती र दुई छोरी कोठामै मृत फेला परेकामा श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।  उनका अनुसार सीतापाइला (नागार्जुन) जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । उनी ईश्वरीको श्रीमान् भएको खुलेको छ ।  उनले श्रीमती  ईश्वरी श्रेष्ठ दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेकाे समचार राताेपाटीमा प्रकाशित छ ।...
न्यायाधीशकि पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाहकाे प्रयास
समाचार, समाज

न्यायाधीशकि पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाहकाे प्रयास

वैवाहिक बलत्कारको आराेप लगाउँदै न्यायाधीश भुवन गिरीकी श्रीमतीले आफुमाथी पेट्राेल खन्याएर सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन्। महिलाले आफ्ना श्रीमान गिरीलाई थुनामा राख्न माग राख्दै मुद्दा दर्ता गरेकि थिईन्। श्रीमान भुवन गिरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरि थुनामा राखेकाेमा अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा थुनामुक्त गरेपछि श्रीमती गिरीले बिराेध जनाउँदै आएकी थिईन् । आत्मदाह पछि घाईते उनकाे अहिले वीर अस्पतालमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ । संङ्केतिक तसबीर ...
आजदेखि चाक्चाकुर, रम्दै कुलुङ समुदाय (भिडियाे)
भिडीयाे, मनोरन्जन, समाज

आजदेखि चाक्चाकुर, रम्दै कुलुङ समुदाय (भिडियाे)

आदिवासी कुलुङ समुदायकाे प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट सुरु भएकाे छ । कुलुङ समुदायकाे बसाेबास रहेकाे जिल्लाहरु साेलुखुम्बु, संखुवासभा, भाेजपुर, धनकुटा, सुनसरी, झापा, ईलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, काठमाण्डाै, कास्की लगायतका जिल्लाहरुमा चाक्चाकुर पर्व भब्य रुपले मनाउने गरिन्छ । उद्याैलीकाे समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै याे पर्व मनाउने गरिएकाे पाईन्छ । याे पर्वकाे अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशिर्वाद माग्ने र ठुलाबढाकाे हातबाट टिका थापि आशिर्बाद थाप्ने चलन छ ।  यश अवसरमा खाँदबारिमा कुलुङ् समुदायले प्रदर्शन गरेकाे साकेला शिली नाच https://youtu.be/JMjCIgXLzMY?si=kwTEAs2c44AIjV7O...
आजदेखि चाक्चाकुर पर्व मनाउदै कुलुङ समुदाय
समाचार, समाज

आजदेखि चाक्चाकुर पर्व मनाउदै कुलुङ समुदाय

आदिवासी कुलुङ समुदायकाे प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट सुरु भएकाे छ । कुलुङ समुदायकाे बसाेबास रहेकाे जिल्लाहरु साेलुखुम्बु,संखुवासभा, भाेजपुर, धनकुटा, सुनसरी, झापा, ईलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, काठमाण्डाै, कास्की लगायतका जिल्लाहरुमा चाक्चाकुर पर्व भब्य रुपले मनाउने गरिन्छ । उद्याैलीकाे समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै याे पर्व मनाउने गरिएकाे पाईन्छ । याे पर्वकाे अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशिर्वाद माग्ने र ठुलाबढाकाे हातबाट टिका थापि आशिर्बाद थाप्ने चलन छ ।  यस पर्वकाे अवसरमा कुलुङ समुदायकाे बाहुल्य क्षेत्रका स्थानीय तहहरुले स्थानीय बिदा समेत दिईंदै आएकाे छ । साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले १५ देखि १७ सम्म ३ दिन स्थानीय बिदा दिने गरेकाे छ भने संखुवासभाकाे सिलिचाेङ गाउँपालिकामा १५ र १६ गते दुई दिन स्थानीय विदा दिएकाे छ । ...
टाेल बिकास संस्थाद्वारा बाद्यबादन सामग्रि हस्तान्तरण
समाचार, समाज

टाेल बिकास संस्थाद्वारा बाद्यबादन सामग्रि हस्तान्तरण

खाँदबारी १ स्थित ढाेलबाजे र पसल गाउँ टाेल बिकास संस्थाले २०८० सालको देउसी भैलो कार्यक्रमबाट उठेको रकमबाट मन्दिरलाई बाद्यबादन सामग्रि प्रदान गरेका छन् । गएकाे तिहारमा खेलिएकाे देउसि भैलाेबाट संकलित ३० हजार रकमबाट जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको प्रभावेश्वर शिवालय मन्दिरका लागि आवश्यक १ थान स्पिकर, मादल १ थान, १ थान खैजडी, १ थान झ्याली झ्याम्टा लगायतका सामाग्रीहरु प्रदान गरिएकाे ढाेलबाजे टाेल बिकास संस्थाका अध्यक्ष सुरेन शाक्यले जानकारी दिए । बेदपाठ, चण्डीपाठ, सत्यनारायण, तुलसीपूजा, समग्र हवन कार्यक्रमको अवसर पारेर बिहिबार मन्दिर व्यवस्थापन समिती अध्यक्ष उत्तम दाहाललाई उक्त सामग्रिहरु हस्तान्तरण गरिएको शाक्यले बताए ।...
संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन
समाचार, समाज, स्वास्थ्य

संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन

साझाकुरा डट कम खाँदबारी सम्बाददाता संखुवासभा खाँदबारीमा रहेकाे समृद्ध बहुउद्देश्यीय सहकारी संस्थाले बजारको सडकहरु सरसफाई गर्ने अभियान संचालन गरेकाे छ । खाँदबारी नगरपालिकाको कार्यालयले संकल्प गरेको सुन्दर नगरकाे परिकल्पनालाई थप टेवा पुर्याउन संस्थाले बजारको सडकहरु नियमित रूपमा सरसफाइ गर्ने तैयारी गरेकाे संचालक मनिश श्रेष्ठले जानकारी दिए। संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाले आ-आफ्ना घरको आगनकाे सरसफाई गर्न घरधनिहरुकाे सक्रिय सहभागिताकाे अपेक्षा गरेकाे श्रेष्ठले बताए । अहिले याे सरसफाई अभियान खाँदबारी ३ सुमन चाेकबाट बरुण क्याम्पस सम्म संचालन गरिने जनाईएकाे छ । संस्थाद्वारा घाेषित सरसफाई अभियान चाँडैनै खाँदबारी ९ तुम्लिङटारमा समेत संचालन गरिने संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष बिजय तामाङ कालधनले बताए । सहकारिमा आबद्ध युवाहरुले ल्याएकाे सरसफाई अभियानकाे अहिले चाैतर्फ...
पाेखरी पार्कमा मुर्ति (भिडियाे )
भिडीयाे, समाचार, समाज

पाेखरी पार्कमा मुर्ति (भिडियाे )

संखुवासभाकाे खाँदबारी स्थित पाेखरि पार्कमा गाैतमबुद्ध सहित देवी देउताकाे मुर्ति स्थापना गरिएकाे छ । आज बिहान एक कार्यक्रमकाे आयाेजना गरि खाँदबारी नगरपालिका र पाेखरी टाेल बिकास संस्थाले गाैतम बुद्ध , दुर्गा माता, किराँतेश्वर महादेब र हनुमानकाे मुर्ति पतिस्थापन गरेकाे हाे । मुर्ति राख्नु अगाडि खाँदबारी चाँदनी चाेकस्थित शिवालय मन्दिर र पुर्वकाे प्रशिद्ध तिर्थस्थल मनकामना मन्दिरमा प्राण प्रतिष्ठान गरिएकाे खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्माण कार्कीले बताए । मुर्ति प्रतिस्थापन कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की लगायत सुरक्षा प्रमुख र स्थानीय बासिन्दाकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख महेश थपलियाले धार्मिक सहिष्णुहता कायम राख्दै धार्मिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी नगरपालिकाले मुर्...
लैंङ्गिकहिंसा बिरुद्ध १६ दिने अभियान शुरु
समाचार, समाज

लैंङ्गिकहिंसा बिरुद्ध १६ दिने अभियान शुरु

लैङ्गिक हिंसा अन्त्यकाे सुनिश्चितता: महिला र बालबालिकामा लगानीकाे ऐक्यबद्धता भन्ने नाराका साथ लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियान आजबाट शुरु भएकाे छ । संखुवासभाकाे खाँदबारी नगरपालिका र जिल्ला प्रहरी कार्यालय संखुवासभाले संयुक्त रुपमा सहभागिता जनाउँदै खाँदबारीकाे पाेखरी बजारबाट अभियानकाे शुभारम्भ गरेकाे हाे । प्रत्येक बर्ष नाेभेम्बर २५ देखि डिसेम्बर १० सम्म बिश्वभर नै याे अभियान मनाउने गरिएकाे छ । अभियानकाे अवसरमा खाँदबारी नगरपालिकाले विभिन्न सचेतनामुलक जिंगल प्रसारण, डकुमेन्ट्रि प्रदर्शनी तथा अन्तरकृया कार्यक्रम समेत आयाेजना गरेकाे खाँदबारी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत निर्माण कुमार कार्कीले जानकारी दिए । भिडियाे: https://www.youtube.com/shorts/LzI_JQxLOt0...
पर्यटक तान्दै मत्स्यपोखरी
अर्थ/व्यापार, रोचक, समाचार, समाज

पर्यटक तान्दै मत्स्यपोखरी

संखुवासभाको चिचिला गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित मत्स्यपोखरी सङ्खुवासभा कै एक उत्कृष्ठ धार्मिक तथा पर्यटकिय गन्तब्य हो । जिल्ला सदरमुकाम खाँदबारीबाट करिव डेढ घण्टाको सवारी दुरीमा रहेको यस पोखरीलाई जिल्लाकै एक उत्कृष्ठ धार्मिक पर्यटकिय गन्तब्यका रुपमा स्थापीत गर्न चिचिला गाउँपालिकाले बिभिन्न दीर्घकालिन योजनाहरु अघि सारेको छ । पोखरीमा तिर्थयात्री तथा पर्यटकहरु असला माछाको अवलोकनका लागि पुग्ने गरेका छन् । असला माछाका साथसाथै यहाँको मनमोहक प्राकृतिक दृष्यावलोकन र रमणिय वातावरणले यस क्षेत्रको यात्राका लागि पर्यटकलाई आकर्षण गर्ने गरेको छ । मत्स्य पोखरिको आकर्षण थप्न फोहोरा सहितको माछो, शिवलिङ्ग, बसाहा, शेषनाग, शान्तिका अग्रदुत गौतम बुद्ध लगायतको प्रतिमा बनाई प्राण प्रतिष्ठा समेत गरिएको छ । अव चाँडैनै पोखरी वरिपरि लगाईएको रेलिङमा एक सय बढिको संख्यामा नेपालको राष्ट्रिय झण्डा फहराउने...