स्वास्थ्य Archives - Page 9 of 9 - साझाकुरा
सोमवार, असार ८, २०८३

स्वास्थ्य

यी लक्षण,जसले क्षयरोगको संकेत गर्छ
अन्तरवार्ता, स्वास्थ्य

यी लक्षण,जसले क्षयरोगको संकेत गर्छ

डा.राजु पंगेनी टिबी एवं क्षयरोगले शरीरको कुनैपनि भागलाई असर गर्नसक्छ । तर, धेरैजसो फोक्सो, घाँटी, हड्डी, पेट, मस्तिष्कमा यसको असर रहन्छ । क्षयरोगबाट सबैभन्दा बढी फोक्सो प्रभावित हुन्छ । ७० देखी ८० प्रतिशतलाई फोक्सोको क्षयरोग देखापर्छ । क्षयरोग एक सङ्क्रमित व्यक्तिबाट अर्कोमा सर्छ । के कारणले हुन्छ यो माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको कारणले हुन्छ । यो ब्याक्टेरियाले प्रायः फोक्सोलाई निशाना बनाउँछ, तर यसले फोक्सोका साथै शरीरका अन्य भागहरूलाई पनि क्षति पु¥याउँछ । यो हावाबाट सर्ने रोग हो । क्षयरोग लागेको व्यक्तिले हाच्छ्युँ गर्दा वा खोक्दा माइक्रोब्याक्टेरिया हावाको माध्यमबाट अन्य व्यक्तिमा सर्छ । यदि कसैको प्रतिरक्षा प्रणाली कमजोर छ भने ऊ सजिलै क्षयरोगको सिकार हुन सक्छ । कसरी थाहा हुन्छ ? क्षयरोगको सामान्य लक्षणहरूमा २ हप्ता भन्दा बढी ज्वरो आउने हुन्छ, जुन...
क्यान्सर पिडितलाई सम्पूर्ण शय्या निःशुल्क
स्वास्थ्य

क्यान्सर पिडितलाई सम्पूर्ण शय्या निःशुल्क

भाद्र १३ चितवनमा रहेको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले सम्पुर्ण शैया निशुल्क गर्ने भएको छ । कार्यकारी निर्देशक डा शिवजी पौडेलको नियुत्ति हुनासाथ बसेको ब्यवस्थापन समितिको पहिलो बैठकले त्यहाँ रहेका साधारण शैया निशुल्क गर्ने घोषणा गरेको हो । यो निर्णय आगामी असोज १ गतेदेखि कार्यान्वयनमा आउने निर्णय भएको कार्यकारी निर्देशक डा शिवजी पौडेलले बताए । उनले अस्पतालका सघन उपचार कक्ष ९आइसीयू०, पोष्टअप र क्याबिनबाहेकक अन्य सम्पूर्ण जनरल बेडहरुमा लाग्दै आएको शुल्क पुर्णरुपमा हटाईएको बताए । चितवन स्थीत बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताललमा हाल सांलनमा रहेको कुल ४सय ५० मध्ये तीन सय ५० को हाराहारीमा रहेको साधारण शैया अवदेखि निशुल्क रुपमा उपलब्ध हुनेछ । त्यसैगरि अस्पतालमा भर्ना हुने बिरामीको खाना र खाजा समेत निशुल्क उपलब्ध गराईने भएको छ । उक्त बैठकले चितवन स्थीत बिपी कोईराला मेमोरिय...